जन्मदै शरीर बाहिर मुटु भएकी शिशु अस्पतालबाट डिस्चार्ज



भेनेलोप
भेनेलोप

वेलायतमा सन् २०१७ नोभेम्बर २२ तारिखका दिन शरीर बाहिर मुटु भएकी एक शिशुको जन्म भएको थियो।

लेस्टरस्थित ग्लेनफिल्ड अस्पतालमा भेनेलोप होप विल्किन्सको जन्म भएको थियो। १४ महिनापछि उनलाई यतिबेला सकुशल घर पठाइएको छ।

जन्मदै शरीर बाहिर मुटु भएकी भेनेलोपलाई त्यसबेला तत्काल नटिनघामको क्वीन्स मेडिकल सेन्टर भर्ना गरिएको थियो।

baby in intensive care

उनको मुटु सही स्थानमा राख्न चिकित्सकहरुले तीनवटा अपरेसन गरेको जनाइएको छ। उनलाई १४ महिना चिकित्सकको निगरानीमा राखियो। यतिबेला उनको स्वास्थ्य सामान्य भएको जनाइएको छ।

ती बालिकाको जन्मजात स्तन हाड समेत नभएको जनाइएको छ। नटिनघाम, बुलवेलमा घर भएका भेनेलोपको परिवारले छोरी घरमा आउँदा अत्यन्त खुशी भएको जनाएका छन्।

उनकी आमा नोआमी फिन्ड्लेले भनिन्,‘आश्चर्यको अनुभुती भइरहेको छ। मलाई ठूलो राहत मिलेको छ।’ उनले आफूले दुखको दुरी पार गरेको बताइन्। एजेन्सी

Vanellope Hope Wilkins with staff at Nottingham's Queen Medical Centre

Vanellope Hope Wilkins at home with her mother and father

प्रकाशित २४ माघ २०७५, बिहिबार | 2019-02-07 16:29:43
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...