Exclusive

इजिप्टको चिहानमा भेटिए दुई हजार वर्षअघिका ५० मम्मीहरु



इजिप्टमा हालै भेटिएको नयाँ चिहानमा दुई हजार वर्षअघिका ५० मम्मी लाशहरु फेला परेका छन्।

राजधानी काइरोदेखि दक्षिणको मिन्यास्थित ऐतिहासिक स्मारक क्षेत्र टुना इल–गबेल साइटमा ती हजारौं वर्ष पुराना मम्मीहरु फेला परेका हुन्।

परातत्व विधहरुका अनुसार ती लाशहरु ३०५ देखि ३० बिसीका हुन्। जसमध्ये १२ बालबालिका तथा दश जनवारका समेतका लाश छन्।

ती लाशहरु काठ तथा ढुंगाका कफिनमा रहेको जनाइएको छ। ९ मिटर गहिरो दफन कक्षको ६ कोठाहरुमा ती मम्मी लाशहरु फेला परेका हुन्।

The mummies found in Minya

ती लाशहरु धनाढ्य र शासक वर्गको भएको अनुमान गरिएको छ।

यस्ता अनुसन्धानले इजिप्टो पुरानो इतिहास थाहा पाउन मदत पुग्ने पुरात्त्व विद मोहमद रागबले जनाएका छन्।

धनाढ्य र शासक वर्गको लाशलाई संरक्षण गर्ने हिसाबले पट्टीहरुले बाँधिएर चिहानमा पुरिने लासलाई मम्मी भन्ने गरिएको छ। यो संस्कार विशेषगरी इजिप्टमा पाइन्छ। एजेन्सी

mummies wrapped in linen with sarcophagi fragments

Tuna El-Gebel site

partially uncovered skull of a mummy found in Minya

प्रकाशित २० माघ २०७५, आइतबार | 2019-02-03 14:12:55
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।