मोजा सुघ्ने बानीले झण्डै ज्यान लियो



मानिसमा व्यक्तिगत दुर्लभ र अजीब व्यवहारहरु हुन्छन्। उनीहरु त्यस्ता व्यवहार बाहिर देखाउँदैनन्।

त्यस्तै दुर्लभ एक व्यवहारका कारण चीनका एक नागरिक अस्पताल भर्ना हुनु परेको छ।

३७ वर्षिया पेङ फोहोर मोजा सुघ्ने बानीका कारण अस्पताल भर्ना भएका हुन्। समयमै उपचार नपाएको भए उनको मृत्युसमेत हुनसक्ने अस्पतालले जनाएको छ।

फुजियान प्रान्तको जाङझोउ शहरमा बासोबास गर्दै आएका पेङका अनुसार उनी प्रत्येक दिन कार्यलयबाट फर्किएपछि मोजा सुघ्थे।

उनले मोजाको दुर्गन्ध सुघ्ने बानी परेको बताउँछन्। मोजा सुघ्दा आनन्द आउने उनको भनाइ थियो।  तर मोजाको दुर्गन्धले उनमा छाती दुख्ने सम्यस्या निम्तियो।

चिकित्सकहरुका अनुसार फोहोर दुर्गन्धले उनको स्वासप्रस्वास तथा छातीमा समस्या भएको छ। अस्पताल भर्ना भएका उनले अबदेखि त्यस्तो कार्य नगर्ने बताएका छन्। साइन्स अलर्ट डटकम

प्रकाशित २० पुस २०७५, शुक्रबार | 2019-01-04 14:07:52
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।