यी हुन्, सुनको सिंहासनमा बस्ने राजा



दुनियाँमा त्यस्तो देश पनि छ, जहाँका राजा सुनको सिंहासनमा बस्ने गर्छन्। ति देश आर्थिक रुपमा आत्मनिर्भर छन्। त्यहाँका मानिसहरु जुन आर्थिक धरालतमा बसेको भएपछि त्यहाँका राजा भने सुनको सिंहासनमा विराजमान भएर बस्ने गरेका छन्।

पश्चिम अफ्रिकाकी मुलुक नाइजेरियामा यस्तो अवस्था रहेको छ। नाइजेरिया यस्तो देश हो जहाँका राजा सुनको सिंहासनमा बस्छन्। एक समय नाइजेरियाको अर्थ व्यवस्था तेल उत्पादनले निकै माथि पुगेको थियो। त्यही बेला राजाहरुले त्यसको फाइदा उठाएका थिए। तर, त्यो समय सधै एकनासको रहेन। पछिल्लो समय नाइजेरिया विभिन्न समस्याबाट ग्रस्त छ। त्यहाँको अर्थव्यवस्था निरन्तर गिर्दो अवस्थामा छ।

नाइजेरिया १०६० मा इङ्ल्याण्डको उपनिवेशबाट मुक्त भएको देश हो। त्यसभन्दा अघि निकै लामो समय इङ्ल्याण्डको अधिनस्तमा नाइजेरिया रह्यो। इङ्ल्याण्डबाट मुक्त भएपछि त्यहाँ विभिन्न छुट्टा छुट्टै प्रान्तहरुमा राजाहरु जन्मिए। यद्यपि नाइजेरियाको मुख्य राजसंस्थाको भने एक शताब्दी पहिला नै अन्त्य भइसकेको थियो।

 

दक्षिण पश्चिम नाइजीरियाका राजा ओबा ओएतुंजी जीमोह ओलानीपेकुन

दक्षिण पश्चिम नाइजीरियाका राजा ओबा ओएतुंजी जीमोह ओलानीपेकुन

 

शताब्दीऔं अघि राजसंस्थाको अन्त्य भएपनि ती राजघरानामा मानिसहरु भने पूरै वैभवका साथ सानको जिन्दगी त्यहाँ बिताइरहेका छन्। यहाँसम्म की कतिपय अवस्थामा आजपनि उनीहरुलाई त्यहाँका नागरिकहरुले सरकारलाईभन्दा बढि विश्वास र भरोसा गर्छन्।

अहिले नाइजेरिया संघीय गणतान्तिक मुलुकमा परिणत भइसकेको छ। तर, विभिन्न समयमा अकुत सम्पति जम्मा गरेका राजाहरुले विभिन्न प्रान्तहरुमा आफ्नो वैभवपूर्ण विलासी जीवन विताइरहेका छन्।
उनीहरुले विलासी जीवन व्यतित गरिरहेकै अवस्थामा कतिपयले सुनकै सिंहासनसम्म बनाए। तर उनीहरुसँग राजकाजको प्रशासकीय अधिकार भने छैन। हाल नाइजेरिया राष्ट्रपयीय प्रणालीमा चलिरहेको छ।

एजेन्सीको सहयोगमा

 

अगबोर सहरका राजा बेन्जामिन।

अगबोर सहरका राजा बेन्जामिन।

कानो प्रान्तका राजा अलहाजी डॉक्टर अदो अब्दुल्लाही।

कानो प्रान्तका राजा अलहाजी डॉक्टर अदो अब्दुल्लाही।

प्रकाशित १९ कार्तिक २०७३, शुक्रबार | 2016-11-04 13:36:01

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...

  • खिम गन्धर्व

    उहिल्यै सारंगी लिएर चीनसम्म

    उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे। तर खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन्। जीवनका थुप्रै परीक्षामा...