समुद्र छाडेर किनारमा जाँदा १ सय ४५ ह्वेलको ज्यान गयो


Kshamadevi Group


न्यूजिल्याण्डमा १ सय ४५ पाइलट ह्वेलको ज्यान गएको छ। समुद्र छाडेर किनारमा जाँदा ती ह्वेलको ज्यान गएको बताइएको छ।

ती ह्वेलहरु शनिबार स्टिवार्ट टापूको किनारमा मृत भेटिएका थिए। अधिकारीहरुले बाँकी रहेका ह्वेलहरुलाई बचाउन गह्रो भएको बताएका छन्।

उनीहरुले केहि जीवित ह्वेललाई समुद्रमै फर्काउने प्रयत्न गरिरहेका छन्। गतहप्ता मात्र न्यूजिल्याण्डका १२ पिग्मी ह्वेल र एक स्पर्म ह्वेल मृत भेटिएका थिए।

सामुहिक रपमा ह्वेल तथा डल्फिन समुद्रको किनारमा आउने कार्यलाई ‘सेटासिन स्ट्रेन्डिङ’ भनिन्छ। ह्वेल तथा डल्फिन माछाले सामुहिक रुपमा यस्ता कार्य गर्दछन्।

समुद्रको छालसँगै किनारमा आएका उनीहरु आफ्नो गह्रौ शरिरका कारण फेरी समुद्रमा फिर्ता नहुँदा उनीहरुको सामुहिक रुपमा पानीको अभावमा ज्यान जाने गर्दछ।

वर्षेनी डल्फीन र ह्वेल गरी २ हजारको ‘सेटासिन स्टेन्डिङ’बाट ज्यान जाने गरेको छ। अनुसन्धानकर्ताले किन उनीहरु यस्ता कार्य गर्छन भनेर अहिलेसम्म पत्ता लगाउन सकेका छैनन्। एजेन्सी

 

 

प्रकाशित १० मंसिर २०७५, सोमबार | 2018-11-26 14:28:26
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।