आगलागी भएको घरमा पाँच दिनपछि भेटिएका बृद्ध बाहिर आउँनै मानेनन्


Infocus



अमेरिकाको वासिङटन डिसीमा रहेको एक सहायता केन्द्रमा गतहप्ता आगलागी भएको थियो। आगलागीमा परी १० जना घाइते भएका थिए। संयौलाई त्यहाँबाट स्थान्तरण गरिएको छ।

NIC ASIA

तर  आगलागी भएको घरभित्र पाँच दिनपछि ७४ वर्षीय एक वृद्ध सकुशल फेला परेपछि अमेरिकी प्रहरी अचम्ममा परेका छन्। प्रहरीले उनी गत बुधबारदेखि त्यहाँ फसेको हुनसक्ने आशंका गरेको छ।

तर जब प्रहरीले उनलाई उद्धार गर्न खोज्यो  उनी त्यहाँबाट निस्कन नमानेको प्रहरीकाे भनाइ छ। प्रहरीले ढोका खोलेर हेर्दा उनी सोफामा आनन्दले बसिरहेका थिए। उद्धारमा खटेका एलिन केल्समिरले ती नाम नखुलाइएका वृद्धा रमाइलो आचरणको भएको बताए।

उनले भने, ‘जब हामीले उनलाई हामी उद्धारका लागि आउँदैछौं भनेउ, उनले म यस स्थान छाडेर काहीँ जाँदिनँ भन्ने जवाफ फर्काए।’

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन्।

 

प्रकाशित ९ असोज २०७५, मंगलबार | 2018-09-25 13:47:50
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...