चिनियाँमा पाण्डा मोहः विमानदेखि मार्गसम्म पाण्डै पाण्डा


Infocus



चीनमा पाण्डा स्नेहको उच्च रुप देखिएको छ। चीनमा जनवार पाण्डालाई देशकै राष्ट्रिय गहनाको रुपमा लिने गरिन्छ। हेर्दा निकै मनमोहक र प्यारो देखिने पाण्डाप्रतिको मोहलाई लक्षित गर्दै चाइनिज एयरलाइन्सले विमानहरुको उडानका लागि ‘पाण्डा मार्ग’ चालु गरेको छ।

NIC ASIA

विमानहरु पाण्डाको चित्रले रंगिएका छन्। ती विमानहरुले उडान भर्ने निश्चित स्थान अथवा मार्गलाई ‘पाण्डा मार्ग’ भनिएको हो। यात्रुहरुले विमानमा खानेकुरा समेत पाण्डा आकारका खान पाउनेछन्। यात्रुहरुको सिटमा पाण्डाको गुडिया राखिएको छ।

एयर होस्टेसले समेत पाण्डा अंकित पोशाक लगाउने छन्। सिचुवान एयरलाइन्सले सिचुवान प्रान्तमा लोकप्रिय पाण्डाको संरक्षण गर्नुपर्ने बताउँदै यस्तो कार्य गरेको बताएको छ। हाल पाण्डा मार्गमा एयर बस ए ३५० विमानले उडान भर्नेछ।

अहिले सिचुवानको राजधानी छेन्दुदेखि बेजिङसम्मको उडान भर्दै आएको उक्त विमानले निकट भविष्यमै अन्तर्राष्ट्रिय उडान भर्ने जनाएको छ। नयाँ पाण्डा मार्ग छेन्दुदेखि अमेरिकाको बोस्टोन शहरसम्म पुग्ने जनाइएको छ। त्यसपछि पाण्डा विमान अमेरिका पुग्नेछ।

प्रकाशित ७ असोज २०७५, आइतबार | 2018-09-23 18:39:42
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...