Exclusive

विमानको नाम नै गल्ती लेखिएपछि‍‍‍...



‘क्याथे प्यासिफिक’ विमानको नाम गलत लेखिएपछि यसले विश्वभर चर्चा पाएको छ। हङकङ केन्द्रित उक्त विमानमा क्याथे प्यासिफिक (Cathay Pacific) नाम लेखिनु पर्नेमा एक वर्ण छुटेको हो।

 विमानको नाम क्याथे प्यासिक (Cathay Paciic) लेखिएको थियो। जुन तस्वीर यतिबेला भाइरल बनेको छ। क्याथे (Cathay) ठिक भएपनि  प्यासिफिक (Pacific) लेखिँदा एफ (f) वर्ण छुटेको हो। विमान कम्पनी स्वंयमले आफ्नो फेसबुक पेज तथा ट्वीटरमा उत्त घटना सार्वजनिक गरेको छ।

 

फेसबुक तथा ट्वीटरमा नाम गलत भएकाले सच्याएरमात्र उडान भर्ने जनाइएको छ। यद्यपी नाम गल्ती कसरी भयो भन्नेबारे केही खुलाइएको छैन।

क्याथे प्यासिफिकका प्रवक्ताले भनेका छन्, ‘हामी यसलाई ठूलो विषय बनाउने सोचमा थिएनौं। तर विमान कम्पनीका जानकारहरु माझ यस विषय भाइरल भएपछि फोटो सार्वजनिक गरेका हौ।’

प्रकाशित ४ असोज २०७५, बिहिबार | 2018-09-20 17:52:44
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...

  • केपी शर्मा ओली र कमल थापा

    कमल थापासँग ओलीले भने: ‘कांग्रेसले धोका दिन्छ है’ भनेको थिएँ, नपत्याउँदा नराम्रोसँग हार्नुभयो

    ‘गन्तव्य भए पो कम्पास काम लाग्छ, तर कांग्रेसको गन्तव्य नै छैन, कम्पासले कहाँ जाने भन्ने बाटो देखाउँछ, कहाँ जाने भन्ने नै थाहा नभएपछि कम्पासको के काम?’