५ सिटे कारमा १८ जना यात्रु (भिडियो)


Infocus



ross

दक्षिण अफ्रिकामा रोचक घटना घटेको छ। यस घटना समाजिक सन्जालमा भइरल भएपछि बाहिर आएको हो।

अफ्रिकामा जब एक ५ सिट क्षमता भएको कारमा १८ जना यात्रु देखिए प्रहरी समेत दंग परे। गुडिरहेको कारमा धेरै यात्रु देखिएपछि दुर्घटना हुने खतरा रहेको भन्दै प्रहरीले कारलाई रोकेको थियो।

तर कारबाट ती यात्रुहरुलाई निकाल्ने क्रममा प्रहरीनै आश्चर्यमा परेका थिए। कारको अगाडीको सिटमा १ महिला र उनका बच्चा थिए। तर पछाडीको सिटबाट खचाखच भरिएका ११ जना यात्रु निस्किए।

त्यसपछि प्रहरीले कारको डिक्कीमा समेत यात्रु हुन सक्ने भन्दै खोलेर हेरेको थियो। खोलेर हेर्दा त्यहाँबाट पनि५ जना मानिसहरु निस्किएका थिए।

दक्षिण अफ्रिाकामा यसअघि सन् २००९ मा यस्तै घटना घटेको थियो। त्यसबेला २६ यात्रु क्षमताको गाडीबाट १ सय १२ यात्रु फेला परेका थिए।

हेनुहोस् भिडियो 

प्रकाशित २ असोज २०७५, मंगलबार | 2018-09-18 18:59:31
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं