यौनकर्मका लागि छोराको बिक्री!


Infocus


आफ्ना छोरालाई यौनकर्मका लागि बेचेको भन्दै जर्मनीमा एक जोडीलाई १२ वर्ष ६ महिना जेल सजाय सुनाएको छ।

NIC ASIA

४८ बर्षीया आमा बेरिन टाह र उनका प्रेमी ३९ बर्षीय क्रिस्टियन लायसले ती नाम नखुलाइएको बालकलाई यौनकर्मका लागि २ महिनाअघि बेचेका थिए।

९ बर्षका बालकलाई उनीहरुले पैसाका लागि डार्क नेटमा बाल यौन दुराचारीको जिम्मा लगाएको पुष्टि भएपछि अदालतले उनीहरुलाई मंगलबार सजायँ सुनाएको हो।

बालकका आमा टाहलाई पुरा १२ वर्ष ६ महिना तथा उनका प्रेमीलाई १० वर्षको सजायँ सुनाइएको छ।

उनीहरुमाथि बाल अधिकार हनन तथा बाल यौन दुराचारमा सघाउ पुर्‍याइएको अभियोग लगाइएको थियो।

पीडित बालक वैकल्पिक अभिभावकको जिम्मामा छन्। स्मरणीय छ, डार्क नेटले बालबालिकाको यौन भिडियोहरु बनाउने गरेको छ।

प्रकाशित २२ साउन २०७५, मंगलबार | 2018-08-07 15:20:20
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।