फेसबुकमा लाइभ देखाउँदै युवकले गरे झुण्डिएर आत्महत्या


Infocus



झुण्डिएर आत्महत्या संकेत
झुण्डिएर आत्महत्या संकेत

फेसबुकमा लाइभ दिएर एक युवाले आत्महत्या गरेका छन्। भारतको दिल्ली, हरियाणका ती युवकले फेसबुकमा लाइभ गर्दै झुण्डिएर आत्महत्या गरेका हुन्।

आत्महत्या गर्नुअघि ती युवाले फेसबुकमा लाइभ गरेका थिए। उनको आत्महत्याको यो तरिका देख्नेहरु आश्चर्यमा परेका छन्। उनले आफूले किन आत्महत्या गरेँ भन्नेबारे लाइभमा केही बताएका छैनन्।

हरियाणास्थित गुरुग्रामको पटौदी इलाकाका १६ वर्षे अमित चौहानले सोमबार साँझ फेसबुकमा लाइभ गरिरहेका थिए। उनका केही साथीहरुले त्यो लाइभ समेत हेरेका थिए। त्यसै समयमा एक च्यादरको लिएर पंखामा झुण्डिएको देखिएको थियो। केही साथीहरुले लाभइलाई मजाक सम्झे र ठट्टेउला कमेन्ट र इमेज पठाएका थिए।

अचानक ती युवाको लाइभ बन्द भयो र दोस्रो लाइभ सुरु भयो जसमा ती युवाले आफ्नो गालामा पासो लगाएर आत्महत्या गरेको देखिएको थियो।

उनले आत्महत्या किन गरे भन्ने बारेमा अहिलेसम्म केही खुलेको छैन। भारतीय मिडियाले प्रहरीमा यसबारे अहिलेसम्म कुनै उजुरी दर्ता नभएको जनाएका छन्।
खबरअनुसार अमितको परिवारले मंगलबार उनको अन्तिम संस्कारसमेत गरेका छन्।

पछिल्लो २ वर्षदेखि उनी मानसिक रोगको सिकार बनेका थिए र उनको उपचार चलिरहेको थियो। घटनाका बारेमा मंगलबार मात्रै एक गाउँलेले प्रहरीलाई खबर गरेपछि यो घटना सार्वजनिक भएको हो। प्रहरीले यसबारेमा अनुसन्धान गर्ने जनाएको छ।

प्रकाशित १५ साउन २०७५, मंगलबार | 2018-07-31 17:45:47
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    मी टू सन्दर्भः ओठ भरिलो पारेर उसले मेरो ब्लाउजमाथि ‘फ्रिक्सन’ गरिरह्यो

    मेरो छेउको त्यो पुरुषले बिनाकारण मेरो अंग प्रत्यङग स्पर्श गर्न थाल्यो। आँखा रसिलो र ओठ भरिलो पारेर ऊ मेरो ब्लाउजमाथि घरि घरि हातले फ्रिक्सन (घर्षण)...

  • सुनम गौतम

    अष्ट्रेलियन क्रिकेटमा नेपाली युवाको संघर्ष

    नोभेम्बरको अन्तिम साताबाट सुरु हुने भिक्टोरिया टी–२० स्लामलाई उनले बीबीएलमा पर्ने प्रतियोगिताको रुपमा उपयोग गर्ने बताए। उनको क्लबको पहिलो खेल नै...

  • भुटानी नरेश जिग्मी खेशर वाङचुक भारतीय प्रधानमन्त्री माेदीसँग

    भारतको ऋण चंगुलबाट निस्केला भुटान?

    चुनावैपिच्छे नयाँ पार्टीको सरकार बन्ने परम्परा बसेको भुटानमा प्रधानमन्त्रीका रुपमा छिरिङको सफलता बिजुलीको मूल्य वृद्धि र भारतको ऋणभार कम गर्नुमै...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    यी राजकुमार क्षेत्री, जो विमानस्थलका सटर सुन तस्करलाई भाडामा दिन चाहन्थे

    सरकारको खरिद नियम उल्लंघन गरी बद्नियतपूर्ण तरिकाले आफूले चाहेको ठेकेदारलाई सटर भाडामा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक...