नग्न व्यक्तिलाई पहिलो पटक संग्रहालय घुम्न अनुमति




गेट्टी इमेज

फ्रान्सको एक संग्रहालयले पहिलो पटक नग्न व्यक्तिहरुलाई अवलोकनको अनुमति दिएको छ। गत मे ५ का दिन पेरिसस्थित ‘प्याले दे तोक्यो’ नामक संग्रहालयले कपडामुक्त कार्यक्रम आयोजना गरेको हो।

NIC ASIA

विभिन्न चित्रकला तथा मूर्तिहरुको अवलोकन गर्न हलमा प्रवेश गर्नुअघि आगन्तुकहरुले आफ्नो सम्पूर्ण कपडा खोलेका थिए। गत वर्ष पेरिसकै एक पार्कमा ‘न्युड जोन’ स्थापना गरिएको थियो।

संग्रहालय घुमेपछि नग्न आगन्तुकहरुले त्यहाँको वातावरण अत्यन्त रमणीय रहेको बताएका छन्। उनीहरुले नग्न बनेर कलाकृति अवलोकन गर्दा अलग महसुस हुने पनि बताएका छन्।

फ्रान्समा करिब २६ लाख नग्नता मनपराउने मानिसहरुको रहेको अनुमान छ। पेरिसमा यस्ता नग्नता मन पराउने व्यक्तिहरुका लागि स्वीमिङ पुल, कसरत स्थल र विभिन्न खेल खेल्ने स्थानहरु तय गरिएका छन्।

पेरिसमा सन् १९५३ देखि नै न्युडिस्ट एसोसियसन सञ्चालनमा छ, जसले त्यहाँका नग्नताप्रेमीहरुलाई संगठित बनाएको छ।

एजेन्सी

प्रकाशित २५ बैशाख २०७५, मंगलबार | 2018-05-08 12:39:26
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।