कपालका कारण चर्चित बनेकी यी रुसी सिनेटर


Infocus



भ्यालेन्टिना पेत्रोन्को
भ्यालेन्टिना पेत्रोन्को

रुसकी एक सिनेटर आफ्नो केशविन्यासका कारण चर्चामा आएकी छन्। ६२ वर्षीया भ्लोन्टिना पेत्रेन्को रुसको माथिल्लो सदन सिनेटकी सदस्य हुन् र केही समययता आफ्नो कपालका कारण विश्वभर चर्चामा छाइरहेकी छिन्।

रुसमा त उनी वर्षौँदेखि चर्चाको विषय बन्दै आएकी छिन्। पछिल्लो पटक न्युजविकले उनलाई जेम्स बन्ड फिल्मको भिलेनसँग तुलना गरेको छ। तर सामाजिक सञ्जाल प्रयोगकर्ताले भने उनको केशविन्यास खुब मनपराएका छन्। कतिपयले उनको कपालबारे रोचक प्रश्नहरु सोधेका छन्।

तर पेत्रोन्को भने वर्षौँदेखि यस्ता प्रश्नबाट हैरान भएकी रहिछन्। ‘यस्ता प्रश्नको उत्तर दिँदादिँदा म हैरान भइसकेँ,’ उनले २०१५ मै भनेकी रहिछन्, ‘मेरो कपाल घुँगुरिएको छ र म यसलाई हेयरपिनको सहयोगले मात्र माथितिर फर्काउँछु।’

प्रकाशित २१ फागुन २०७४, सोमबार | 2018-03-05 13:38:59
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।

  • पार्टी एकताका दिन ३ जेठमा  झलनाथ खनाल बाहेक नेकपा केन्द्रीय सचिवालयका नेताहरु

    नेकपाका पाँच भर्सेस् चार शीर्ष नेताः कति एकता, कति भिन्नता?

    ओली-प्रचण्डसहित केन्द्रीय सचिवालयका पाँचजना नेता एकातिर र २२ असोजको बैठक बहिस्कार गरेका नेपाल–खनालसहितका चार नेता अर्काेतिर जस्तो देखिएपनि चार जना...

  • सुरेश गैरे

    सुरेशकाे शालीन संगीत यात्रा

    ‘मलाई सफ्ट र मेलेडियस् संगीतमा काम गर्न मन पर्छ’ सुरेश भन्छन्, ‘भारतीय मोर्डन गीतहरुबाट बढी प्रभावित छु। पप गीतहरु खासै मन पर्दैन’, उनी सुनाउँछन्।...

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।