१६ लाख डलरमा बिक्यो ‘अफ्रिकी मोनालिसा’




दशकौँसम्म हराएपछि फेला पारिएको बेन एनवनुको एक चर्चित चित्र १६ लाख डलरमा लण्डनमा लिलाम भएको छ। ‘अफ्रिकी मोनालिसा’ का रुपमा चर्चित एनवनुको ‘तुतु’ नामक सो चित्र १९७४ मा बनाइएलगत्तै हराएको थियो।

NIC ASIA

४० वर्षपछि गत वर्ष लण्डनमा सो चित्र फेला पारिएको थियो। यो इफे राजकुमारी एदेतुतु अदेमिल्युयीको चित्र हो। बोनहाम्स लिलामीघरले यसलाई ‘अफ्रिका नाउ’ शीर्षकअन्तर्गत लिलामीमा राखेको हो।

२०१७ को नोभेम्बरमा ४५ करोड डलरमा बिक्री भएको लियोनार्दो दा भिन्चीको ‘साल्भातोर मुन्डी’ हालसम्मकै महंगो चित्रकला बनेको छ।

तुतु

तुतु

एजेन्सी

प्रकाशित १७ फागुन २०७४, बिहिबार | 2018-03-01 12:49:45
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।