पिरामिडअघि संसारकै अग्ला पुरुष र होची महिलाको फोटोसुट




एएफपी

संसारकै सबैभन्दा अग्ला पुरुष र सबैभन्दा होची महिला इजिप्टमा एक फोटोसुटका लागि भेट भएका छन्।

सबैभन्दा अग्ला पुरुष टर्कीका सुल्तान कोसेन हुन्। ३५ वर्षीय कोसेन ८ फिट १ इञ्च अग्ला छन्।

उता भारतकी २४ वर्षीया ज्योति अम्गे पनि संसारकै होची महिला हुन्। उनी मात्र दुई फिट अग्ली छिन्। उनले केही फिल्म र टेलिभिजन शोमा अभियनय पनि गर्छिन्।

दुवैले गिनिजमा सन् २०११ मा नाम लेखाएका हुन्।

उनीहरु गत शुक्रबार नाइल नदीको पश्चिमी किनारको गिजा सिटीमा भेट भएका हुन्। पिरामिडअगाडि उनीहरुको फोटोसुट भएको थियो।

इजिप्टको पर्यटन प्रवर्द्धनका लागि उनीहरुले सो देशको भ्रमण गर्नेछन्। एजेन्सी

प्रकाशित १५ माघ २०७४, सोमबार | 2018-01-29 17:18:01



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।