हान्जाओमा ‘ग्रिन रोमान्स’



कार्बन उत्सर्जन कम गर्न भन्दै चीनको हान्जाओका जोडीहरूले ग्रुप विवाह आयोजना गरेका छन्। परम्परागत भोज र तामझामबाट बाहिर निस्केर पूर्वी चीनको झेझेङ प्रान्तको हान्जाओका २० जोडीले आइतबार अर्थपूर्ण रुपमा सामुहिक विवाह गरेका हुन्।

जीवनमा एक पटक गरिने विवाहलाई पनि उनीहरू वातावरण मैत्री बनाएका हुन्। आफ्नो विवाहको अवसरमा प्रत्येक जोडीले कार्बन उत्सर्जन कम गर्ने भन्दै एक एक रुख दान गरेका थिए।

पर्यावरण संरक्षणमा सहयोग पुर्याउन भन्दै उनहरूले विवाहको सपथ समारोहमा हरियो विरुवाबाट बनेको औंठी आदानप्रदान गरेका थिए।

दुलाहा–दुलहीबीच आदानप्रदान गरिने गुलाव बेर्न पनि रिसाइकल कागज प्रयोग गरेका उनीहरूले हरेक कार्य वातावरण मैत्री बनाउन आह्वान गरेका छन्।

प्रकाशित ७ कार्तिक २०७४, मंगलबार | 2017-10-24 18:30:29


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • मनबीर छन्त्याल

    महिला भलिबलका मानक मानवीर

    मानवीर छन्त्याल अर्थात नेपालकै ठूलो महिला लिग भलिबलका जन्मदाता। उनले सुरु गरेको ढोरपाटन महिला भलिबल लिगको बिहीबार(आज)बाट १३औं संस्करण सुरु भएको छ।

  • प्रदेशका अस्थायी राजधानीमा पनि भागबण्डा!

    मन्त्री परिषद बैठकबाट नियुक्त गरिएका ७ वटा प्रदेश प्रमुखहरु जसरी राजनीतिक भागबण्डाका आधारमा तय गरिए, त्यसैगरी प्रदेशका अस्थायी राजधानी पनि...

  • जाडोमा मुटु जोगाउन यसो गर्नुहाेस्

    जनमानसको सोचाइ के छ भने अलि उमेर पुगेपछि मुटु रोगको जोखिम बढ्छ भन्ने लाग्छ। तर त्यस्तो होइन। युवाअवस्थामा पनि यसको जोखिम रहन्छ।

  • किरियापूत्री एम्बुलेन्स चालक हरिशरण गोदार

    एम्बुलेन्स हुँइक्याएर अस्पताल आउने यी किरियापूत्री

    सेतो पछ्यौरा ओढेका र कछाड बेरेका तालुखुइले किरियापूत्री बुधबार एम्बुलेन्स हुँइक्याएर अस्पताल परिसर आइपुगेपछि गोरखा अस्पतालका स्वास्थ्यकर्मीहरु...