पुटिनको सिको गर्दै सर्ट खोले रुसीहरुले



साइबेरियामा छुट्टी मनाउँदै पुटिन
साइबेरियामा छुट्टी मनाउँदै पुटिन
गेट्टी इमेज

हालै रुसी राष्ट्रपतिले साइबेरियामा छुट्टी मनाएको फोटो संसारभर चर्चित भएको थियो। बिना सर्ट उनी माछा मारिरहेका र घाम तापिरहेका तस्वीर भाइरल बनेको थियो। त्यसैको सिको गर्दै अहिले हजारौँ रुसीहरुले सर्टबिनाको आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।

‘कोन्ताक्त’ नामक एक सामाजिक सञ्जाल साइटका संस्थापक पावेल दुरोभले आफ्नै फोटो राख्दै ह्यासट्याग पुटिन सर्टलेस च्यालेन्ज सुरु गरेका थिए।

त्यसपछि हजारौँ पुरुष, महिला र केटाकेटी समेतले बिनासर्टको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका हुन्।

यो मौकालाई केहीले आफ्नो सुगठित शरीर देखाउनमा प्रयोग गरेका छन् भने केहीले व्यंग्य गर्नमा।

प्रकाशित ३२ साउन २०७४, बुधबार | 2017-08-16 17:59:17

प्रतिकृया दिनुहोस

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निसानामा विमलेन्द्र निधि

    जनकपुरको चुनावी इतिहास केलाउने हो भने २०१५ साल यता अहिलेसम्म पार्टीका उम्मेदवारले जनकपुरमा चुनाव जित्न सकेका छैनन्। तर, यो क्रम झण्डै ६० वर्षपछि...

  • वीरगञ्ज महानगरमा महाटक्कर

    वीरगञ्जको मतगणना पटकपटक स्थगित भइरहेको छ। अहिलेसम्म झण्डै १६ हजार ७ सय मत गन्दासम्मको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली...

  • १६ वर्षे प्रतिभाको भलिबल यात्रा

    नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी प्रतिभा माली तीनहप्ते प्रशिक्षणका लागि बिहीबार नेदरल्याण्ड प्रस्थान गर्दैछिन्। नेपाली महिला भलिबल...

  • ‘अब दिल्लीले नाक खुम्च्याउँदैन’

    भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय दिल्लीमा कुटनीतिको दोस्रो ‘इनिङ’मा छन्। अघिल्लो पटक उनलाई केपी ओली सरकारले फिर्ता बोलाएपछि पुष्पकमल...