झोलुङ्गे पुलमा योग अभ्यास





झोलुङ्गे पुलमा योग अभ्यास गर्दै चिनियाँ युवती
झोलुङ्गे पुलमा योग अभ्यास गर्दै चिनियाँ युवती
सिन्ह्वा

योग अभ्यासलाई विभिन्न कलात्मक शैलीमा प्रस्तुत गरिरहेका चिनियाँ युवतीले झोलुङ्गे पुललाई समेत प्रयोग गरेका छन्।

चीनका विभिन्न पर्यटकीय ठाउँमा सिसाले बनेका पुलको प्रयोग बढिरहेको बेला त्यस्तै पुलमा योग अभ्यास पनि थालिएको हो। 

मध्य चीनको हुबेई प्रदेशका युवतीले जमिनको सतहबाट ५० मीटर अग्लो झोलुङ्गे पुलमा योग अभ्यास गरेका छन्। हुबेईको यो नगर चीनको एउटा पर्यटकीय केन्द्र मानिन्छ।

प्रकाशित १६ साउन २०७४, सोमबार | 2017-07-31 13:13:54


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • कुलमान घिसिङ / फाइल फोटो

    कुलमानको प्रश्नः बिजुलीको बिल महँगो तिर्नु परेको त छैन?

    अहिले हामीले पूरै देशलाई लोडसेडिङमुक्त गरेका छौँ। औद्योगिक क्षेत्रमा भने रातको समयमा कहिलेकाहीँ लोडसेडिङ हुने गरेको छ। यो व्यवस्थापन गर्न सारै...

  • संविधान संशाेधनमा भारतका एजेन्डा छाेड्दै फाेरम

    प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले विश्वासकाे मत लिँदा दुई तिहाईभन्दा बढीको समर्थन पाए।

  • नेपाल एयरलाइन्सकाे जहाज

    दुई महिना थन्किएको ‘सगरमाथा’ ले हङकङबाट उडान थाल्यो

    नेपाल वायु सेवा निगमको दुई महिना थन्किएको एयरबस ३२०—२०० सिरिजको जहाज भाडाको इन्जिन जडान गरी शनिबार हङकङ उडेको छ।

  • भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउन नेपाल फकाउँदै ओली

    ओली निकट केही नेता ‘ओली र नेपाललाई पुनः एक ठाउँमा ल्याउने’ भन्दै सक्रिय देखिएका छन्। माओवादीसँग एकता भएपछि पुरानो गुटगत संरचना भत्किने र नयाँ बन्ने...