खेल

ह्याजार्डको क्लब छाड्ने निर्णयलाई सम्मान गर्नुपर्छ: चेल्सी प्रशिक्षक

इंग्लीस प्रिमियर लिग चेल्सीका प्रशिक्षक माउरिजियो सारीले इदेन ह्याजार्डको बहिर्गमनबारे आफ्नो धारणा राखेका छन्।

सावित्रा र अनितालाई इन्डियन लिग खेल्ने प्रस्ताव

नेपाली महिला फुटबल टोलीका सदस्यहरु सावित्रा भण्डारी र अनिता बस्नेतलाई भारतको महिला लिग खेल्ने प्रस्ताव आएको छ।

ओलम्पिक छनोट: यस्तो छ इन्डोनेशियाविरुद्ध खेल्ने नेपाली टोली

टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा मंगलबार नेपाली महिला फुटबल टोलीले इण्डोनेशियाविरुद्ध खेल्दैछ।

४२ सय मिटर उचाइमा म्याराथन दौड

ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जितेका छन्।

तीनपटक च्याम्पियन्स लिग जितिसकेको छु, यसपटक चौथो हुनेछः पेपे

रियल मड्रिडका पूर्व डिफेन्डर पेपेले आफूले तीनपटक च्याम्पियन्स लिग जितिसकेको बताउँदै यस पटकको उपाधि चौथो हुने बताएका छन्।

यू-१६ क्रिकेटमा प्रदेश ३ च्याम्पियन

प्रदेश ३ ले अण्डर १६ क्रिकेट लिगको उपाधि कब्जा गरेको छ।

एञ्जल्र्स स्पोट्र्सले देशकै ठूलो विद्यालय स्तरीय भलिबल प्रतियोगिता गर्दै

एञ्जल्स् स्पोट्र्स एकेडेमी एण्ड रिक्रिएशन सेन्टर मैनमैँजुको आयोजनामा अगामी जेठ १५ गतेबाट देशकै ठूलो अन्तर विद्यालय स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

बार्साका राकिटिक रोनाल्डो आवद्ध युभेन्ट्स जाँदै

आयाक्स अ्याम्सटरड्यामका मिडिफिल्डर फ्रान्की डि जोङ बार्सिलोनामा अनुबन्ध हुने पक्काजस्तै भएपछि इभान राकिटिको भविष्यको बारेमा चर्चा हुन थालेको छ।

टी-ट्वान्टी क्रिकेटमा सन्दीपले पूरा गरे ५० विकेट

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा ५० विकेट पूरा गरेका छन्।

बैंग्लोरविरुद्ध सन्दीप महँगा, विराटले प्रहार गरे दुई छक्का

रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग(आइपीएल)को चौथो खेल खेलेका नेपाली लेग स्पिनर सन्दीप लामीछाने महँगा सावित भएका छन्।

आइपीएलमा सन्दीपले लिए ठूलो विकेट

रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग(आइपीएल)को चौथो खेल खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामीछानेले एक विकेट लिएका छन्।

आइपीएलमा विराट कोहलीको बैंग्लोरविरुद्ध खेल्दै सन्दीप, दिल्ली बलिङमा

आइपीएलमा नेपाली स्टार सन्दीप लामिछाने लगातार चौथो खेलमा दिल्ली क्यापिटल्सको सुरुवाती ११ मा परेका छन्।

रोनाल्डीन्होको झझल्को दिने उनका छोरा फुटबल जगतमा प्रवेश

ब्राजिलिएन स्टार फुटबलर रोनाल्डीन्हो गाउचोका छोरा १४ वर्षीय जोआवो मेन्डस ब्राजिलिएन फुटबल क्लब क्रुजेरोमा अनुबन्ध भएका छन्।

किन निराश छन् रियललाई तीन पटक च्याम्पियन्स लिग जिताउँदाका नायक?

रियल मड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका गोल रक्षक केलोर नाभास जारी सिजन क्लबका दोस्रो रोजाइका गोल रक्षकजस्तै बनेका छन्।

पन्जाबलाई हराएपछि धोनी बच्चाहरुसँग दौडिए, भिडियो बन्यो भाइरल

कप्तान महेन्द्रसिंह धोनी र फाफ डू प्लेसिसको सानदार ब्याटिङ र हरभजन सिंहको उत्कृष्ट बलिङको मद्दतमा शनिबार(चैत्र २३) चेन्नाई सुपरकिंग्सले आइपीएलको जारी सिजनमा चौथो जित दर्ता गर्‍यो।

पारस र ज्ञानेन्द्रको टोली शनिबार भिड्ने

राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको टोलीबीच हुने मातृभुमी कप क्रिकेट खेल आगामी शनिबार(चैत्र ३०) गते हुने भएको छ।

विराटको बैंग्लोरविरुद्ध खेल्दै दिल्ली, सन्दीपले पाउलान् मौका?

इन्डियन प्रिमियर लिग (आईपीएल) यस सिजनमा लगातार पाँच खेलमा पराजित भएको विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरले आइतबार दिउँसो नेपाली स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सको सामना गर्दैछ।

रियलको जितमा बेन्जेमा नायक

करिम बेन्जेमा नायक बन्दा रियल मड्रिडले आइतबार राति ला लिगामा एइबरलाई २-१ गोलअन्तरले पराजित गरेको छ।

यूभेन्ट्स सिरी एको उपाधिनजिक

मुसे केनले अन्तिम समयमा निर्णायक गोल गरेपछि शनिबार राति एसी मिलानलाई पराजित गर्दै युभेन्ट्स इटालियन सिरी ए फुटबल लिगको उपाधि नजिक पुगेको छ।

मेस्सी र सुआरेजको गोलमा बार्सिलोनाद्वारा एट्लिटिको पराजित

स्पेनिस ला लिगामा बार्सिलोनाले शनिबार राति एट्लिटिको मड्रिडलाई २-० गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानको अग्रता ११ अंकमा पुर्याएको छ।

ओलम्पिक छनोट: नेपाल भारतसँग पराजित

म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा नेपाल भारतसँग पराजित भएको छ।

ला लिगाः आज बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिड प्रतिस्पर्धामा

स्पेनिस ला लिगा फुटबलमा शनिबार दुई महत्वपूर्ण खेल हुँदैछन्।

चेल्सीका ह्याजार्डलाई भित्र्याउने रियलको अन्तिम तयारी

स्पेनिस जायन्ट्स रियल मड्रिडले चेल्सीका इदेन ह्याजार्ड अनुबन्ध गर्ने भएको छ।

पैसाका लागि होइन, देशका लागि खेल्ने ‘ब्याडमिन्टन ब्वाई’

असोज २०७५ मा भएको तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल भिडन्तमा नेपालका शीर्ष वरियताका रत्नजित तामाङलाई २–१ को सेटमा पराजित गर्दै दोस्रो वरियताका दीपेश धामी राष्ट्रिय च्याम्पियन बने।

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा दुर्गानाथ सुवेदी निर्वाचित

नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन्।

विश्वकप फुटसलः नेपाल तीनै खेलमा पराजित

अर्जेन्टिनामा जारी १२ औँ संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ।

आइपीएलमा लगातार तेस्रो खेल खेल्दै सन्दीप

इण्डियन प्रिमियर लिग(आइपीएल)मा नेपाली स्टार सन्दीप लामिछाने लगातार तेस्रो खेल खेल्दैछन्।

धोनीको विकेट लिन चाहान्छुः सन्दीप लामिछाने

दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग(आइपीएल) खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीको विकेट लिने इच्छा व्यक्त गरेका छन्।

यू १६ क्रिकेट: प्रदेश २ र प्रदेश ५ विजयी

प्रदेश २ र प्रदेश ५ ले यू-१६ क्रिकेट लिग अन्तर्गत बिहीबारको खेलमा जित दर्ता गरेका छन्।

टोटनह्यामलाई किर्तिमानी नाफा, गत सिजन १ सय १३ मिलियन पाउन्ड कमायाे

भर्खरै १ अर्ब पाउन्डमा नयाँ स्टेडियम निर्माण सम्पन्न गरेको प्रिमियर लिग क्लब टोटनह्यामले गत सिजन विश्व किर्तिमानी मुनाफा गरेको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।