खेल

रोमान्चक बन्दै प्रिमियर लिगः लिभरपुल, म्यान यू र आर्सनल विजयी

इंग्लीस प्रिमियर लिग रोमान्चक बन्दै गएको छ। शनिबार राति भएको खेलहरुमा लिभरपुल, म्यान यू र आर्सनल विजयी भएसँगै प्रिमियर लिग रोमान्चक र अझ प्रतिस्पर्धात्मक बन्दै गएको हो।

शानदार प्रदर्शनसँगै सन्दीपले मेलबर्नलाई अन्तिम चारमा पुर्‍याए

अस्ट्रेलियन बिग बास लिगमा सन्दीप लामिछानोको टोली मेलबर्न स्टार्सले अन्तिम चारमा स्थान बनाएको छ।

सन्दीपको ३ विकेटसँगै मेलबर्न पुग्यो अन्तिम चारमा

नेपाली यूवा लेग स्पेनर सन्दीप लामिछानेको ३ विकेटसँगै उनको टोली मेलबर्न स्टार्स सेमिफाइनल चरणमा स्थान बनाएको छ।

मड्रिड डर्बीमा रियल मड्रिड ३–१ ले विजयी, बेलको सयौं गोल पुरा

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड लिगको दोस्रो स्थानमा उक्लिएको छ।

प्रथम अध्यक्ष कप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता फागुन २ देखि

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ।

सडन डेथबाट क्यामरुनी टोली पोखरा कपको फाईनलमा

सडन डेथमा लिग च्याम्पियन सिक्नेचर मनाङ मर्स्याङ्दीको चुनौतिलाई सडन पन्छाउँदै क्यामरुनको डफिन्स फुटबल क्लब परिवार मनकामना केवलकार पोखरा कपको फाईनलमा प्रवेश गरेको छ।

धनगढी क्रिकेट सम्मान पूर्वकप्तान अग्रवाललाई

धनगढी क्रिकेट सम्मान राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाललाई प्रदान गरिएको छ।

दुई वर्षदेखि रोकिएको नेपाली क्रिकेटरको तलब आयो, कसले कति पाउँछन्?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दुई वर्षदेखि रोकिराखेको २१ नेपाली क्रिकेटरको तलब एकमुष्ट पठाएको छ।

रुस्लान डीपीएल ३: कुन टोली कति दाबेदार?

फ्रेन्चाइजी ६ वटै टोलीहरुको देशकै सर्वाधिक पुरस्कार राशी रहेको क्रिकेट प्रतियोगिता रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को तेस्रो संस्करणको उपाधि रक्षा गर्ने दाबी छ।

भिडियोमा हेर्नुहोस् फाप्ला मैदानको हाल

खराब मौसमका कारण रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करण दुईदिन पछि धकेलिएको छ।

दुई दिनपछि सर्‍यो डीपिएल, यस्तो छ नयाँ खेल तालिका

खराब मौसमका कारण रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करण दुईदिन पछि धकेलिएको छ।

बूढासुब्बा गोल्डकप शनिबारदेखि

मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ।

बिग बासमा सन्दीपको टोलीको लज्जास्पद हार

अस्ट्रेलियन लिग बिग बासमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध क्लब मेलबर्न स्टार्सले लज्जास्पद हार व्यहोरेको छ।

ब्राजिलको फ्लामेङ्गो फुटबल क्लबमा आगलागी १० जनाको मृत्यु

ब्राजिलको राजधानी रियो दि जेनेरियोस्थित फ्लामेङ्गो फुटबल क्लबमा आगलागीहुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।

बिग बासः ब्रिसबेन हिट विरुद्ध सन्दीप टोलीमा परे, खेल सुरु

अस्ट्रेलियन बिग बास क्रिकेट लिगमा मेलबर्न स्टार्सका तर्फबाट नेपाली यूवा बलर सन्दीप लामिछाने टोलीमा परेको छन्।

मेस्सीपछिको बार्सिलोना कस्तो? विकल्पको खोजी जारी

रोसारियो, अर्जेन्टिनामा सन् १९८७ जुन २४ मा जन्मिएका लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाका एक खम्बा हुन्।

फिफा वरियतामा नेपाल १६१औं स्थानमै यथावत्, भारत ६ स्थान खस्कियो

यस महिनाको विश्व फिफा वरियतामा नेपाल गत महिनाकै स्थानमा यथावत् रहेको छ। नेपालले स्थान सुधार्न सकेन भने स्थान समेत खस्केन।

प्रिमियर लिगः लिभरपुललाई पछिपार्दै सिटी शीर्ष स्थानमा

इंग्लीस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ।

प्रतिस्पर्धात्मक एल–क्लासिकोमा एक–एकको बराबरी

स्पेनिस कोपा डेल रे कपको बुधबार सम्पन्न प्रतिस्पर्धात्मक एल–क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेलेका छन्।

मलाई नयाँ हड्डी उपहार देऊ: नेमार

सबै चिजले भरिपूर्ण व्यक्तिलाई तपाईं के उपहार दिनुहुन्छ? ब्राजिलिएन फुटबलर नेमारको सन्दर्भमा उनी यस्तो उपहार चाहान्छन्। जुन संभव छैन।

डीपीएलको तयारी पूरा, विजेताले ३० लाख पाउने

शनिबार देखि सुरु हुने देशकै सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ।

एल–क्लासिको भिडन्त: मेस्सी टोलीमा परे पनि खेल्नेमा अन्यौल

स्पेनिस कोपा डेल रे कपमा बुधबार राति एल–क्लासिको भिडन्त हुँदैछ।

विश्व पारा तेक्वान्दोमा नेपाललाई कास्य पदक

आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन्।

मोरिन्हो कर छली प्रकरणमा एक वर्ष जेल बस्न तयार

म्यानचेस्टर यूनाइटेडका पूर्व प्रशिक्षक जोसे मोरिन्हो कर छली प्रकरणमा एक वर्ष जेल बस्न तयार भएका छन्।

एल–क्लासिकोमा मेस्सीको उपस्थिती संदेहपूर्ण

बुधबार राति कोपा डेल रे कपको पहिलो लेग सेमिफाइनलमा एल–क्लासिको भिडन्त हुँदैछ।

सरकारद्वारा क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने निर्णय

सरकारले यूएईविरुद्धको एकदिवसीय र टि-२० शृंखला जितेका नेपाली क्रिकेट खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

फुटबल स्टार रोनाल्डो र नेमार जन्मदिन मनाउँदै

मंगलबार विश्वका दुई स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र नेमार जुनियरको जन्म दिन परेको छ। आज उनीहरु आ–आफ्नो जन्मदिन मनाउँदै छन्।

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाएको भन्दै प्रचण्डले दिए बधाई

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन्।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।