खेल

क्यान विवाद अध्ययन गर्न आईसीसीको टोली नेपालमा

नेपाली क्रिकेटमा भएको विवादबारे अध्ययन तथा अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आईसीसी)को एक टोली सोमबार नेपाल आएको छ।

भेट्रान्स टेबलटेनिसमा भारतीय खेलाडी अगाडि

प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष सिंगल्सको उपाधि भारतका कुमुदकुमार राईले हात पारेका छन्।

वर्षाले खेल अवरुद्ध

महिला राष्ट्रिय च्याम्पियनसिप क्रिकेटमा पूर्वाञ्चल र सुदूरपश्चिमको खेल वर्षाका कारण अवरुद्ध भएको छ।

सूर्यकुमार क्षेत्री स्मृति फुटसल सुरु

प्रथम सूर्यकुमार क्षेत्री स्मृति फुटसल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ।

टेबलटेनिसमा नेपाल ‘बि’ पहिलो

नेपाल ‘बि’ ले प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ ।

एपिएफको लगातार जित निकाल्दा सुदूपश्चिमाञ्चलको विजयी सुरुआत

महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

ओलम्पिक खेल्ने खेलाडीलाई उपहार

ब्राजिलको रियो दि जेनेरियोमा ५ देखि २१ अगस्टसम्म ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई चीनको टिएनटि इन्टरनेसनल कम्पनीले उपहार प्रदान गरेको छ

मोहनलाई उच्च अंक

अस्ट्रेलियामा रहेका जुडो खेलाडी मोहन बमले इन्टरनेसनल जुडो फेडेरेसन (आईजेएफ) एकेडेमी लेभल– १ मा सर्वाधिक ९४ प्रतिशत अंक प्राप्त गरेका छन् ।

मध्यपश्चिमले एपीएफए र पश्चिमाञ्चलले सुदुरपश्चिमाञ्चलसँग सामना गर्दै

राष्ट्रिय महिला क्रिकेट छनोट प्रतियोगिताको दोस्रो दिन आईतबार मध्यपश्चिमले एपीएफए र पश्चिमाञ्चलले सुदुरपश्चिमाञ्चलको सामना गर्दैछ ।

क्रिकेट टोली घर फर्कियो

बेलायतमा ऐतिहासिक जित हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्केको छ ।

स्पोर्ट्स अवार्ड २०७२ मा को-को भए उत्कृष्ट

नेपाल खेलकुद पत्रकार मञ्चले बर्सेनी स्पोर्ट्स अवार्ड वितरण गर्दै आएको छ। खेल क्षेत्रमा निकै महत्व राख्ने पल्सर स्पोर्ट्स अवार्डमा यसपटक को-को उत्कृष्ट भए त । अवार्ड बिजेताहरुको चिनारी:

स्पोर्ट्स अवार्ड : उत्कृष्ट पुरुष खेलाडी नवयुग श्रेष्ठ, उत्कृष्ट महिलामा जुडोकी फुपू ल्हामू खत्री

पल्सर स्पोर्ट्स अवार्ड २०७२ को उत्कृष्ट पुरुष खेलाडीको अवार्ड फुटबलर नवयुग श्रेष्ठले जितेका छन्। उत्कृष्ट महिला खेलाडीको अवार्ड जुडोकी फुपू ल्हामू खत्रीले जितिन्। यस्तै पिपुल चोइस अवार्ड टेबलटेनिसकी नविता श्रेष्ठले प्राप्त गरेकी छिन्।

राजधानीमा पल्सर खेल अवार्ड

उत्कृष्ट खेलाडी, प्रशिक्षक र लामो समयदेखि खेल क्षेत्रमा योगदान पुर्याउँदै आएका खेलकर्मीलाई बिहीबार पल्सर स्पोर्टस अवार्ड २०७२ बाट सम्मान गरिँदैछ।

लर्डसमा टिम नेपालले खेल जित्यो, उज्ज्वलले प्रेमिकाको मन

क्रिकेटहरुको स्वप्न स्थल बेलायतको लर्डस मैदानको प्रेक्षालयमा हजारौं नेपाली दर्शक थिए । टिम नेपाल खेलिरहेको थियो । जव नेपालले विश्वको पुरानो मेरिलेबोन क्रिकेट क्लब, एमसीसीलाई २ सय १७ रन बनाएर लक्ष्य तय गरिदियो त्यतिबेला नेपाली दर्शकको मुटु नेपालले...

क्रिकेटको मक्कामा नेपाली टिमको जित, दर्शक र खेलाडीमा हर्षोल्लास

क्रिकेटको मक्का भनिने लण्डनको लर्डस मैदानमा संसारकै पुरानो मेरिलेबोन क्रिकेट क्लब एमसीसीविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली क्रिकेट टोलीले ४१ रनको जित हात पारेको छ ।

सातौँ राष्ट्रिय खेलकुद मङ्सिरमा

दुई पटक मिति घोषणा भए पनि बजेटको समस्या र मधेस आन्दोलनका कारण स्थगित भएको सातौँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ।

लण्डनमा खुशी छ नेपाली क्रिकेट टिम

बेलायतमा यतिबेला नेपाली क्रिकेट टिमका सदस्यको हौसला बुलन्द बनेको छ । आइतबार इष्टबर्न क्रिकेट क्लबसँग उसैको घरेलु मैदानमा खेलेको अन्तिम अभ्यास खेलमा नेपाल विजयी भएपछि कप्तान पारस खड्काले भने ‘ अब लर्डसमा हुने खेलको प्रतीक्षा छ, मनमा खुशी नाँचेको छ ।’

अझै छ एन्फामा गणेश थापाको राज

अखिल नेपाल फुटबल संघ ( एन्फा ) का अध्यक्ष नरेन्द्र श्रेष्ठले कारवाहिमा परेर फुटबलका गतिविधिबाट टाढा बस्नै पर्ने गणेश थापालाई केही दिन अघि सार्वजनिक मन्चबाटै अध्यक्षज्यु भनेर सम्बोधन गरे । अध्यक्ष श्रेष्ठको यस्तो सम्बोधन कुनै गल्ती थिएन, एन्फाको...

लण्डनमा नेपाली क्रिकेट टिम उत्साहित

नेपाली क्रिकेट टिमले लण्डनमा विहिबार सा“झ खेलेको २० ओभरको खेलमा इण्डियन जिमखाना क्लवलाई २० रनले पराजित गरेकोछ । दोस्रो अभ्यास खेल पनि जितेपछि नेपाली खेलाडीहरु उत्साहित भएका छन्।

बेलायती क्लबविरुद्ध नेपालको फराकिलो जित

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ। बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात गरेको हो।

यी हुन् स्पोर्ट्स अवार्डमा मनोनित खेलाडी

पल्सर स्पोर्ट्स अवार्ड–२०७२ को मनोनयनमा परेका उत्कृष्ट खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक भएको छ । स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस, वर्षका उत्कृष्ट पारा एथलिट, स्पेसल अवार्ड...

लण्डन आएर कप्तान पारसले भने, 'हामीलाई माया गर्नुहोस्'

टाई र सुटमा उपस्थित नेपाली क्रिकेट टिमका सदस्यलाई भ्याइ नभ्याइ थियो । खेलाडीसँग तस्विर खिचाउनेहरुको ढर्राको कुरै भएन । त्यसैले हरेकका ओठमा थियो सेल्फी मुस्कान। कप्तान पारस खड्का त कार्यक्रममा सबैको आँखाको नानी नै बनेका थिए।

लण्डन आइपुग्दा नेपाली क्रिकेट खेलाडी हर्षित

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले लन्डनमा छ। १५ सदस्सीय टोली सोमबार राति ९ बजे लन्डन आइपुगेको हो। खेलाडीले सोमबारको रात लन्डनको वेम्लीस्थित हिल्टन होटलमा बिताए। नेपाली क्रिकेट खेलाडी लन्डन आइपुग्दा हर्षित देखिन्थे ।

लर्ड्समा दश हजार नेपाली पुग्ने, व्यवस्थापन दूतावासको

हरेक क्रिकेटरको एक सपना हुन्छ लन्डनको विश्वविख्यात क्रिकेट मैदान लर्ड्समा खेल्ने । त्यसैले नेपाली राष्ट्रिय क्रिकेट टिमले लर्ड्समा क्रिकेट खेल्ने भएपछि बेलायतमा रहेका नेपााली उत्साहित भएका छन्।

पोर्चुगलले जित्यो पहिलो पटक युरोकप

फ्रान्सलाई हराउँदै पोर्चुगलले युरो २०१६ को उपाधि जितेको छ । यो जित पर्चुगलका लागि सबैभन्दा महत्वपूर्ण र ठूलो जित सावित भएको छ जसले उसलाई पहिलो पटक युरोपकको उपाधि दिलाएको छ। पेरिसको सेन्ट डेनिस रंगशालमा आइतबार राती पौने एक बजे सुरु भएको फाइन खेलको...

यस्तो छ फ्रान्स र पोर्चुगलको रोमाञ्चक यात्रा

युरोकपको पछिल्लो संस्करणले बिट मार्नुअघि फुटबल पण्डितहरुका अनेक अनुमान र विश्लेषणहरु सतहमा आएका छन् । तर, फाइनका श्पर्धी फ्रान्स र पोर्चुगलका आआफ्नै खेल रणनीति, इतिहास र सवल दुर्बल पक्ष छन् । विजेता यही हुन्छ भनेर यसै भन्न नसके पनि पोर्चुगल र...

कुन टिममा कति दम? रोनाल्डो र ग्रिजम्यानको परीक्षा

युरोकप २०१६ को फाइनल खेल आइतबार राति पौने १ बजे पेरिसको सेन्ट डेनिस रंगशालमा हुँदैछ । आयोजक फ्रान्स र पोर्चुगलबीच हुने फाइनल भिडन्तलाई ८० हजार दर्शकले मैदानमा प्रत्यक्ष हेर्नेछन् ।

आईसीसीको स्वार्थमा डुब्दै, नेपाली क्रिकेट

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बित भइसकेपछि कामबिहीन बनेकी क्यानकी सीईओ भावना घिमिरेले निकैपछि राजीनामाको हल्ला गरिन्। क्यान नै नरहेपछि सीईओको जिम्मेवारीबाट बाहिरिएको छु भन्नु आफैमा हाँसोलाग्दो कुरा हो।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।