खेल

मुलपानी क्रिकेट मैदान ‘हात्ती छिर्यो पुच्छर अड्कियो’

हुन त अहिले नेपालमा फुटबलको माहोल छ। नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको छ। यसर्थ अहिले बजारमा फुटबलको चर्चा छ। नेपालमा फुटबल सबैभन्दा लोकप्रिय खेल पनि हो। फुटबलको चर्चा हुँदै गर्दा अर्को लोकप्रिय...

नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

महिला एसिया कप क्रिकेटमा नेपालले थाईल्यान्डसँग पनि हार बेहोरेको छ। बिहीबार बिहान भएको खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको हो।

इएफएल कपः म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

म्यानचेस्टर युनाइटेड इएफएल कप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। बुधबार राती भएको खेलमा वेष्ट ह्यामलाई ४–१ ले हराएर म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

नेपालले थाईल्यान्डलाई ६४ रनको लक्ष्य दियो

महिला एसिया कप क्रिकेटमा नेपालले थाइल्याण्डलाई ६४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर ६३ रन बनायो।

नेपाल चौथो खेलमा थाइल्यान्डसंग सामना गर्दै

थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डसंग सामना गर्ने भएको छ।

महिला क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित भयो।

नेपालको तेस्रो प्रतिस्पर्धा बङ्गलादेशसँग

एसिया कप महिला ट्वान्टी–ट्वान्टी क्रिकेटको नेपालले बङ्गलादेशसँग खेल्दैछ। थाइल्यान्डको बैंककमा जारी खेलमा मंगलबार नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।

एल क्लासिकोअघि बार्सिलोना दबावमा

रियल सोसिडाडसँग अंक बाँडेपछि बार्सिलोना आउँदो शनिबार हुने एल क्लासिकोअघि बार्सिलोना दबावमा देखिएको छ। लिग लिडर रियल म्याड्रिडसँग ६ अंकले पछि परेपछि बार्सिलोनालाई लिगको आशालाई जीवित राख्न क्लासिको जित्नैपर्ने दबाव परेको हो।

श्नीलंकासँग नेपाल आठ विकेटले पराजित

महिला एसिया कपमा श्रीलंकासँग नेपाल आठ विकेटले पराजित भएको छ। २४ रनको लक्ष्य पाएको श्रीलंकाले ४‍.३ ओभरमा २ विकेट गुमाउँदै जित पार्‌यो।

अर्जेन्टिनालाई पहिलो पटक डेभिस कप उपाधि

डेभिस कप टेनिसको उपाधि अर्जेन्टिनाले हात पारेको छ। आइतबार भएको खेलमा क्रोएसियालाई ३–२ ले पाखा लगाउँदै अर्जेन्टिनाले उपाधि जितेको हो।

म्यानचेस्टर युनाइटेड र वेष्ट ह्यामले बराबरी खेल्यो

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामसँग १–१ को बराबरी खेलेको छ। आइतबार राति भएको खेलमा दोस्रो मिनेटमा नै डाएफ्रा साखोले गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाए।

एसिया कपमा नेपाल र श्रीलंका भिड्ने

एसिया कप महिला ट्वान्टी-ट्वान्टी क्रिकेटको दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ। थाइल्यान्डको बैंककमा जारी खेलमा सोमबार नेपालले श्रीलंकासँग खेल्न लागेको हो।

पेड्रो र भिक्टरकाे गोलले चेल्सी शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनह्यामलाई २–१ हराउँदै शीर्ष स्थानमा पुगेको छ। शनिबार राति भएको खेलमा चेल्सीको जितमा पेड्रो र भिक्टर मोसेसले एक एक गोल गरेका हुन्।

फेरि हङकङ पुगिन मिरा राई

स्काई रनिङ एशियन च्याम्पियनशिपमा भाग लिन प्रसिद्ध धाविका मिरा राईको नेतृत्वमा पूर्णलक्ष्मी न्यौपाने र सुनमाया बुढा आइतबार बिहान हङकङ आइपुगेका छ्न्। हङकङको लान्ताउ टापुमा मंसिर १७ गते हुने ५ किलोमिटरको भर्टिकल दौड तथा १९ गते हुने ५० किलोमिटर...

ककनीमा अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न

विश्वमा भातृत्व जगाउने उद्देश्यले नुवाकोटको ककनीमा शनिबार अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न भएको छ। म्याराथनको अन्तर्राष्ट्रिय संस्था ‘इम्प्याक्ट म्याराथन सिरिज’को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालसहित बेलायत, फ्रान्स, बोलिभिया, मरिससलगायत...

नेपाल पाकिस्तानसँग पराजित

नेपाल महिला एसिया कप क्रिकेटमा पाकिस्तानबाट ९ विकेटले पराजित भएको छ। शनिबार भएको खेलमा नेपालले दिएको ४८ रनको चुनौतीलाई पाकिस्तानले १० ओभरमा एक विकेट गुमाउँदै पुरा गरेको हो।

पाकिस्तानसामु नेपालको ४८ रनको लक्ष्य

थाइल्याण्डमा जारी एसिया कप टि–ट्वान्टी प्रतियोगितामा नेपालले पाकिस्तानलाई मात्र ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल १८ दशमलव १ ओभरमै अलआउट भएको थियो।

एसिया कपमा नेपाल र पाकिस्तानवीचको खेल सुरु

एसिया कप महिला टी–२० क्रिकेटमा नेपालले पाकिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ। थाइल्याण्डको बैंककमा भइरहेको प्रतियोगितामा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

पहुँचका आधारमा बजेटः खेलकुद समिति भूमिकाविहीन

जिल्ला खेलकुद विकास समिति, पाल्पाका योजनामा भन्दा बाहिरका योजनामा जिल्लामा बजेट स्वीकृत भएर आउन थालेका छन्। खेलकुदले योजना छनोट गरी खेलकुद मन्त्रालयसँग माग गरेका योजनामा बजेट नआउने र बाहिरका योजनामा बजेट आउने गरेका हुन्।

फेयनुर्ड विरुद्ध म्यानचेस्टरको रोमाञ्चक जित

युरोपा लिग फुटबल अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाईटेडले फेयनुर्डलाई ४–० हराएको छ। शुक्रबार राति भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडको जितका लागि हुँवा माटा, वायन रुनी र जेस्सी लिङ्गार्डले एक–एक गोल गरेका हुन्।

एसिया कपमा नेपाल पाकिस्तानसँग भिड्दै

एसिसी महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल थाइल्याण्डको बैककमा दिउँसो पौने १ बजेपछि सुरु हुनेछ। रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली प्रतियोगिताका लागि बुधबार थाइल्यान्ड गएको हो।

नेशनल प्याब्सन खेलकुद महोत्सव गरिँदै

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीले यही मङ्सिर १४ देखि १७ गतेसम्म पोखरा रङ्गशालामा एघारौँ नेसनल प्याब्सन खेलकुद महोत्सव गर्ने भएको छ। महोत्सवमा जिल्लाका ४५ विद्यालयका सात हजार भन्दा बढी विद्यार्थीको सहभागिता...

व्हीलचेयर क्रिकेट र बास्केटबल टोली भारत जाने

भारतमा हुने व्हीलचेयर क्रिकेट र बास्केटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार भारत प्रस्थान गर्दैछ।

प्रशिक्षक माथि फुटवल खेलाडिले लगाए यौन शोषणको आरोप

बेलायतका चार पूर्व फुटबल खेलाडीले फुटबल करियरको सुरुवातीमा पुर्व प्रशिक्षक ब्यारी बेनेलले यौन शोषण गरेको बताएका छन्। ४३ वर्षीय पूर्व फुटबलर एन्डी वुडवर्डले ‘द गार्जियन’ सँगको अन्र्तवार्तामा प्रशिक्षक बेनेलले ११ देखि १५ वर्षको उमेरसम्म यौन शोषण...

म संसारको सबैभन्दा उत्कृष्ट क्लबमा छु– मेसी

स्पेनी क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेसीले आफू कुनै एक खेलाडीमा निर्भर नहुने संसारको सबैभन्दा उत्कृष्ट क्लबमा रहेकोमा खुसी व्यक्त गरेका छन्। बिहीबार मिडियासँग कुरा गर्दै मेसीले बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेकोमा खुसी...

पूर्व इंग्ल्यान्ड कप्तान जेरार्डले गरे सन्यासको घोषणा

इंग्ल्यान्ड तथा लिभरपुलका पूर्व कप्तान स्टेफेन जेरार्डले फुटबल खेलबाट औपचारिक सन्यास लिएको घोषणा गरेका छन्। ३६ वर्षीय जेरार्ड इंग्लिस क्लब लिभरपूलका लागि ७ सय १० खेल खेल्नुका साथै ८ ट्रफी पनि जितेका छन्। उनी सन् २०१५ मा अमेरिकी फुटबल टोली एलए...

रुपन्देहीमा २ सय २६ जना पहलवानको भीडन्त हुने

रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २ सय २६ जना पहलवान भिड्ने भएका छन्।

अनुबन्ध मुद्धामा नेइमारलाई दुई वर्ष जेल सजाय

अनुबन्धको क्रममा वित्तीय अनियमितता भएको अभियोग पुष्टि भएपछि ब्राजिलका स्टार स्ट्राइकर नेइमारलाई दुई वर्षे जेल सजायको निर्णय भएको छ। सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट स्पेनको बार्सिलोना क्लबमा स्थानान्तरण हुने बेला उनको अनुबन्धको विषय विवादमा...

संजयको उल्टो दौडः काठमाडौँदेखि दोलालघाटसम्म

लामोदुरीका धावक एवम् विश्व पर्वतारोही संजय पण्डितले ११ घण्टा ४१ मिनेट ५७ सकेन्डसम्म निरन्तर उल्टो दौडेर काठमाडौँ कोटेश्वरदेखि काभ्रेको दोलालघाटसम्मको ५२.२ किलोमिटर दौडेर पार गरेका छन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।