खेल

बुन्डेस लिगा लिडर डर्टमुन्ड टोटनह्याम अगाडि धेरै कमजोर

च्याम्पियन्स लिग फुटबलमा टोटनह्यामले बोरुसिया डर्टमुन्डमाथि ३–० को शानदार जित हात पारेको छ।

अजाक्स विरुद्ध बराबरीको अवस्था उल्टाउँदै मड्रिड विजयी

युइएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले अजाक्स अ्याम्स्टरड्यामलाई पराजित गरेको छ।

भारतले हारेसँगै नेपाल हिरो गोल्डकपको फाइनलमा

नेपाल भारतको उडिसामा जारी हिरो गोल्डकप महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

कसरी सम्भव भयो भीमको त्यो अविश्वसनीय क्याच?

रुपेन्देही च्यालेन्जर्सका भीम सार्कीले रुस्लान धनगढी प्रिमियर लिगमा मंगलबार हावामा लामो छलाङ लगाउँदै लिएको अविश्वसनीय क्याचको अहिले सामाजिक सञ्जालमा चौतर्फी चर्चा पाएको छ।

हिरो गोल्डकप: सावित्राको दुई गोलसँगै इरानमाथि ३–० को जित

भारतको ओडिसामा जारी हिरो महिला गोल्डकपमा नेपालले इरानमाथि शानदार जित हात पारेको छ। १ सय ६ औं वरियताको नेपालले ६० औं वरियताको इरानलाई पराजित गरेको हो।

हिरो गोल्डकपः इरानमाथि नेपालको २–० को अग्रता

भारतको ओडिसामा जारी हिरो महिला गोल्डकपमा नेपालले इरानमाथि २–० को अग्रता लिएको छ।

च्याम्पियन्स लिगमा आज चार बलिया क्लब प्रतिस्पर्धामा

युइएफए च्याम्पियन्स लिगमा बुधबार राति चार बलिया क्लबहरु प्रतिस्पर्धामा उत्रँन लागेका छन्।

धनगढीको लगातार तेस्रो हार, विराटनगरको पहिलो जित

लगातार तेस्रो खेलमा हार ब्यहोरेपछि घरेलु टोली धनगढी स्टार्स रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणबाट बाहिरिने संघारमा पुगेको छ।

काठमाडौंको दोस्रो जित, शरदको महेन्द्रनगरको दोस्रो हार

रुस्लान धनगढी प्रिमियर लिगका ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पार्ने क्रममा बुधबार बिहान भएको खेलमा शरद भेषावकरको टोली महेन्द्रनगर यूनाइटेडलाई दोस्रो हार चखाएको छ।

युनाइटेड घरेलु मैदानमै स्तब्ध, पिएसजी २–० ले विजयी

युरोपियन च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित भएको छ।

हिरो गोल्डकपः इरानसँग भिड्दै नेपाल, फाइनलमा पुग्ला?

भारतमा जारी हिरो गोल्डकपअन्तर्गत बुधबार लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ।

चितवनमा स्टेडियम बनाउन धुर्मुस सुन्तलीले मलेसियाबाट उठाए ३६ लाख

कलाकार धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि मलेसियामा ३५ लाख ७१ हजार रुपैयाँ उठेको छ।

पिएसजीलाई बचाउने जिम्मेवारी एमबाप्पेको काँधमा

युइएफए च्याम्पियन्स लिग प्रि–क्वाटर फाइनलको पहिलो लेगमा मंगलबार राति म्यानचेस्टर यूनाइटेड र पिएसजीबीच महत्वपूर्ण खेल हुँदैछ।

विश्व नं एक बनेसँगै ओसाकाले प्रशिक्षक बाजिनसँग सहकार्य नगर्ने

महिला टेनिसको विश्व वरियतामा नं एक बनेसँगै जापानी खेलाडी नोआमी ओसाकाले प्रशिक्षक सस्चा बाजिनसँग सहकार्य नगर्ने घोषणा गरेकी छन्।

लगातार दोस्रो जितसँगै रुपेन्देही शीर्षमा, पुनितको अलराउण्ड प्रदर्शन

विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै रुपेन्देही च्यालेन्जर्स रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको शीर्ष स्थानमा उक्लिएको छ।

च्याम्पियन्स लिगमा आज दुई महत्वपूर्ण खेल हुँदै

च्याम्पियन्स लिगमा मंगलबार रातिबाट प्रि–क्वाटर फाइनल चरणका खेलहरु सुरु हुँदैछन्।

इंग्लिस प्रिमियर लिग खेल्ने यी खेलाडीको सपना विमानसँगै समुद्रमा डुब्यो

कार्डिफ सिटीसँग सम्झौता भएपछि उनी प्रिमियर लिग खेल्न पाउनेमा ढुक्क थिए। त्यसदिन उनी निकै खुशी थिए।

भुवन कार्कीको धारमा धनगढी धराशायी, डीपीएलमा लगातार दोस्रो हार

घरेलु टोली धनगढी स्टार्सले रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को तेस्रो संस्करणमा लगातार दोस्रो हार ब्यहोरेको छ।

बी डिभिजन लिगः सातदोबाटो र मध्यपुर विजयी

बी डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसिएशन विजयी भएका छन्।

फर्ममा रहेको म्यान यूले पिएसजी विरुद्ध अग्रता लिने

च्याम्पियन्स लिग प्रि–क्वाटर फाइनलका खेलहरु मंगलबार रातिदेखि सुरु हुँदैछन्। मंगलबार राति बलियो क्लब पेरिस सेन्ट जर्मेन पिएसजी र म्यानचेस्टर यूनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

महेन्द्रनगरमाथि रुपेन्देहीको २ रनको रोमाञ्चक जित

महेन्द्रनगर यूनाइटेडमाथि २ रनको रोमाञ्चक जित हात पार्दै रुपेन्देही च्यालेन्जर्सले रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ।

टि-२० आइसिसी वरियतामा पारसको ठूलो फड्को

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को टि-२० वरियतामा ठूलो फड्को मारेका छन्।

बार्साभन्दा आक्रमक बिल्बाओ, गोलरहित बराबरीमा टुंगियो खेल

स्पेनिस ला लिगा फुटबलमा फुटबल क्लब बार्सिलोनाभन्दा एथ्लेटिक बिल्बाओ आक्रमक देखिएको छ।

चेल्सी विरुद्ध सिटीको आधा दर्जन गोल, अग्वेरोको ह्याट्रीक

इंग्लीस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ। चेल्सीलाई लज्जास्पद हार चखाउने क्रममा सिटीले चेल्सीको पोस्टमा आधा दर्जन गोल गरेको हो।

रोमाञ्चक खेल जित्दै डीपीएलमा काठमाडौंको विजयी सुरुवात

साविकको उपविजेता काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ।

क्यामरुनको दाउफिन्सलाई पोखरा कपको उपाधि, एपीएफ पराजित

एपीएफ क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै क्यामरुनी क्लब दाउफिन्सले मनकामना केवलकार पोखरा कपको उपाधि उचालेको छ।

प्रिमियर लिगः म्यानचेस्टर सिटी, चेल्सी र टोटनह्याम प्रतिस्पर्धामा

इंग्लीस प्रिमियर लिगमा आइतबार राति दुई महत्वपूर्ण खेलहरु हुँदैछन्।

नेपाली सेनाको आयोजनामा ‘रन फर फन’ म्याराथन

नेपाली सेनाले आयोजना गर्ने प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता फागुन १८ गते हुने भएको छ।

आज मेस्सी र रोनाल्डो मैदान उत्रँदै

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाका तर्फबाट लियोनल मेस्सी तथा इटालिएन सिरिए फुटबलमा क्रिस्टियानो रोनाल्डो आइतबार मैदान उत्रँदै छन्।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।