खेल

त्रिचन्द्र र हिमालयनको जित

त्रिचन्द्र कलेज र हिमालयन कलेजले गोल्डेन गेट कलेज क्रिकेट लिग अन्तर्गत सोमबार भएको खेलमा जित दर्ता गरेका छन्।

अभ्यास खेलमा नेपाली यू-१९ टोली १ विकेटले विजयी

भारतको आन्ध्र प्रदेश यू-१९ टोलीविरुद्ध नेपाली यू-१९ टोली १ विकेटले विजयी भएको छ।

के रियलले मार्को एसेन्सियोलाई बेच्ने तयारी गरेको हो?

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मिडफिल्डर मार्को एसेन्सियोलाई बेच्दै नयाँ खेलाडी भित्र्याउने संकेत दिएपछि क्लबमा उनको भविष्यबारे अन्यौल थपिएको थियो।

ऋषि धमला दम्पत्तीद्वारा रंगशाला निर्माणमा तीन लाख सहयोग

पत्रकार ऋषि धमला दम्पत्तीले चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि तीन लाख आर्थिक सहयोग गरेका छन्।

‘गोल मेसिन’ सावित्रा

‘उनी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन्। र खेलप्रति समर्पित खेलाडी। उनको गति यस क्षेत्रमा कसैसँग पनि तुलना हुन सक्दैन्।’

नेदरल्यान्ड्सविरुद्ध जर्मनीको रोमाञ्चक जित

निको स्कोल्जले अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि युरोकप छनोटमा नेदरल्यान्ड्सविरुद्ध जर्मनीले रोमाञ्चक जित हात पारेको छ।

कतारसँग फराकिलो हारसँगै नेपाल समूह चरणबाटै बाहिरियो

नेपाल एएफसी यू-२३ च्याम्पियनसिपको छनोट प्रतियोगिताबाट बाहिरिएको छ।

ऋशब पन्तको तुफानी पारीमा सन्दीपको दिल्लीको विजयी सुरुवात

नेपाली क्रिकेटर सन्दीप लामिछानेको टोली दिल्ली कैपिटल्सले ऋशब पन्तको तुफानी पारीको मद्दतमा मुम्बई इंण्डियन्सलाई ३७ रनले पराजित गर्दै इंण्डियन्स प्रिमियर लिग(आइपीएल)मा विजयी सुरुवात गरेको छ।

दिल्लीको पहिलो खेलमा पाएनन् सन्दीपले मौका

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सको पहिलो खेलमा सुरुवाती-११ मा स्थान बनाउन सकेनन्।

विश्वकप विजेता पासारेल्ला भन्छन्ः मेस्सी अर्जेन्टिनासँग फरक मनोवृत्ति राख्छन्

अर्जेन्टिनाका विश्वकप विजेता ड्यानिएल पासारेल्लाले लियोनल मेस्सीले अर्जेन्टिनासँग फरक मनोवृत्ति राख्ने आरोप लगाएका छन्।

यस्तो छ बलियो कतारविरुद्ध आज राति खेल्ने नेपालको सुरुवाती-११

एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तगर्त समूह ए को दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ।

वार्नरको उत्कृष्ट कमब्याक, आईपीएलको पहिलो अर्धशतक प्रहार

गतवर्ष दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल छेडछाड गरेपछि क्रिकेट अस्ट्रेलियाबाट एकवर्षको प्रतिबन्धमा परेका डेभिड वार्नरले यस सिजनको इण्डियन प्रिमियर लिग(आईपीएल)मा उत्कृष्ट पुनरागमन गरेका छन्।

आठौं खेलकुदमा एनआरएनएका २४ खेलाडी

प्रदेश पाँचमा चैत्र अन्तिम साता हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २४ जना गैर आवासायी नेपाली(एनआरएनए) खेलाडीहरुले सहभागिता जनाउने भएका छन्।

अधुरो बन्यो नं एक ओसाका र सेरेनाको मायामी ओपन टेनिस सपना

मायामी ओपन टेनिसबाट विश्वका बलिया महिला टेनिस खेलाडीहरु बाहिरिएका छन्।

युरो क्वालिफायरमा इटाली र स्पेन विजयी

सन् २०२० आगामी वर्ष युरो कप हुँदैछ। युरो कपको लागि जारी छनौट खेलमा शनिबार राति इटाली र स्पेन विजयी भएका छन्।

आजको दिल्लीको खेलमा सन्दीप खेल्ने सम्भावना प्रबल

इण्डियन प्रिमियर लिग(आईपीएल)को ११ सिजनमा निराशा मात्रै हात पारेको दिल्ली डेयरडेभिल्सले यस सिजन(१२औं)मा भने नाम नै परिवर्तन गरी दिल्ली क्यापिटल राखेको छ। नाम फेरेसँगै टोलीले यो सिजनको पहिलो खेल आइतबार नयाँ उत्साहका साथ खेल्दैछ।

चेन्नाईसँग हारेपनि किन खुशी छन् विराट कोहली?

विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले शनिबार राति आईपीएलको उद्घाटन खेलमा गतवर्षको च्याम्पियन टोली चेन्नाई सुपर किंग्सबाट ७ विकेटको फराकिलो हार ब्यहोर्नुपर्‍यो।

आईपीएलमा सुरेश रैनाले रचे कीर्तिमान

इण्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नाई सुपरकिंग्सका ब्याट्सम्यान सुरेश रैनाले कीर्तिमान रचेका छन्।

धोनीको चेन्नाईसँग विराटको बैंग्लोरको फराकिलो हार, बनायो यस्तो रेकर्ड

हरभजन सिंह, इमरान ताहिर र रविन्द्र जडेजाले साविकको विजेता चेन्नाई सुपरकिंग्सलाई आइपीएल २०१९ को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ७ विकेटको फराकिलो जित दिलाएका छन्।

साफको उपविजेता नेपाली महिला खेलाडीले जनही २ लाख ५० हजार पाउने

विराटनगरमा शुक्रबार सम्पन्न साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोलीका सदस्यले जनही २ लाख ५० हजार पाउने भएका छन्।

बीसीसीआई, आइपीएल र विवाद

विश्वको लोकप्रिय क्रिकेट लिगमध्येको एक इण्डियन प्रिमियर लिग(आइपिएल)को १२औं संस्करण शनिबार(आज)बाट सुरु हुदैँछ।

साविक विजेता पोर्चुगलले युरो क्वालिफायरमा खेल्यो बराबरी

साविक विजेता पोर्चुगलले युरोकपको छनौट खेलमा युक्रेनसँग बराबरी खेलेको छ।

मेस्सी फर्केको खेलमा अर्जेन्टिना पराजित

रसिया विश्वकपपछि कप्तान लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किएको खेलमा अर्जेन्टिना भेनेजुएलासँग पराजित भएको छ।

टोटनहमका यी स्टारलाई ताक्दै रियल म्याड्रिड

टोटनहमका प्लेमेकर क्रिस्टियन इरिक्सेनलाई क्लब भित्र्याउनेबारे रियल म्याड्रिडले कुरा अघि बढाएको छ।

दुरुस्तै अर्को मेस्सी बनाउन सकिने वैज्ञानिकको दाबी

वैज्ञानिकहरुले दुरुस्तै अर्को मेस्सी बनाउन सकिने दाबी गरेका छन्।

भारतसँगको हारपछि प्रशिक्षक खड्काले भने: दोस्रो हाफमा फाइटिङ स्प्रिट देखिएन्

साफ महिला च्याम्पियनसिपमा भारतसँग फाइनलमा पराजित भएपछि नेपाली महिला टोलीका प्रशिक्षक हरि खड्काले हारको जिम्मेवारी लिदैँ सम्पूर्ण नेपालीहरुसँग क्षमा माग्न चाहेको बताएका छन्।

सावित्रा भण्डारी र इन्दुमतिलाई सर्वाधिक गोलकर्ताको अवार्ड

नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले संयुक्त रुपमा भारतकी इन्दुमतिसँग पाँचौ साफ महिला च्याम्पियनसिपमा सर्बाधिक गोलकर्ताको अवार्ड हात पारेकी छिन्।

नेपाललाई हराउँदै भारत पाँचौं पटक साफ च्याम्पियन

भारतले पाँचौं पटक दक्षिण एसियाली फुटबल(साफ) महिला च्याम्पियनसिपको उपाधि उचालेको छ। विराटनगरमा भर्खरै सम्पन्न साफको पाँचौं संस्करणको फाइनलमा घरेलु टोली नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै भारत पाँचौं पटक साफ च्याम्पियन बनेको हो।

साफ महिला फाइनल: भारतको पुन: अग्रता

विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुन: भारतले नेपालविरुद्ध अग्रता लिएको छ।

साफ च्याम्पियनसिप फाइनल: नेपाल भर्सेस भारत(लाइभ)

पाँचौं दक्षिण एसियाली फुटबल(साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि विराटनगरको शहीद रंगशालामा अहिले नेपाल र भारत भिडिरहेका छन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।