खेल

नेपालको बलिङ बलियो देखियो, यूएइका ७ व्याट्सम्यान सिकार

नेपाली बलरहरुले अहिलेसम्मको नतिजाअनुसार यूएइका ७ व्याट्सम्यानलाई आउट बनाइसकेका छन्।

यूएइ विरुद्ध नेपालको कमजोर व्याटिङ, प्रस्तुत गर्‍याे १ सय १४ रनको झिनो लक्ष्य

यूनाइटेड अरब इमिरेट्स यूएइ विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा पाहुना टोली नेपालले कमजोर व्याटिङ गरेको छ।

नेपाल भर्सेस यूएई: चार विकेटको क्षतिमा नेपालको अर्धशतक

यूएईविरुद्धको एकदिवसीय शृंखलाको जारी पहिलो खेलमा नेपालले चार विकेट गुमाएर अर्धशतक पूरा गरेको छ।

यूएइ विरुद्ध नेपाल व्याटिङ गर्दै, अहिलेसम्म २ विकेट गुम्यो

यूनाइटेड अरब इमिरेट्स यूएइ विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा पाहुना टोली नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ।

डीपिएलमा छक्का क्याच गर्ने दर्शकले दश हजार पाउने

अजोड इन्सुरेन्स लिमिटेडले आगामी माघ २६ गतेबाट धनगढीमा सुरु हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग(डीपिएलमा) क्रिकेट प्रतियोगितामा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याच गर्ने दर्शकलाई दश हजार प्रदान गर्ने भएको छ।

कोपा डेल रेमा आज मड्रिड र जिरोनाबीच प्रतिस्पर्धा हुँदै

स्पेनिस कोपा डेल रे कपमा बिहिबार रियल मड्रिड र जिरोनाबीच प्रतिस्पर्धा हुँदैछ।

नेपालका सामु ठूला देशसँग खेल्ने अवसर

नेपालले गत मार्चमा एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई)को मान्यता पायो। तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को नियमानुसार चार वटा ओडिआई खेलेपछि मात्र भने कुनै पनि देश ओडिआईको अन्तर्राष्ट्रिय वरियतामा प्रवेश पाउँछ।

अष्ट्रेलियन ओपन: क्यारोलिनालाई पराजितगर्दै ओसाका पुगिन् फाइनलमा

यूएस ओपन च्याम्पियन जापानकी नाओमी ओसाका लगातार दुई ग्रान्ड स्लामको फाइनलमा पुग्न सफल भएकी छन्।

मेस्सीको अनुपस्थितीमा बार्सिलोना सेभियासँग पराजित, उपाधिमा झड्का

स्पेनिस कोपा डेल रे कपमा साविक विजेता बार्सिलोना सेभियासँग पराजित भएको छ। कोपा डेल रे कप क्वाटर फाइनलको पहिलो लेगमा बार्सिलोना सेभियाको घरेलु मैदानमा २–० ले स्तब्ध हुन पुगेको हो।

रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना

करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन्।

कोपा डेल रे: आज बार्सिलोना र सेभिया भिड्दै

स्पेनिस कोपा डेल रे कपको पहिलो क्वाटर फाइनलमा बुधबार राति साविक विजेता बार्सिलोना र सेभियाबीच प्रतिस्पर्धा हुँदैछ।

रुस्लान डीपीएललाई आइसिसीको मान्यता

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी माघ २६ गतेबाट धनगढीमा हुने रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले मान्यता दिएको छ।

मार्सेलो मड्रिड छाड्न तयार, रोनाल्डोसँग पुनर्मिलन हुने सपना

रियल मड्रिडका भरपर्दा डिफेन्डर ब्राजिलिएन मार्सेलोले रियल मड्रिड छाड्ने अभिव्यक्ति दिएका छन्।

पिएसजीलाई ९९ लाख जरिवाना

युवा खेलाडीको प्रोफाइल जातियताको आधारमा तयार गरिएको भन्दै पेरिस सेन्ट जर्मन(पिएसजी)लाई ९९ लाख ७७ हजार रुपैयाँ जरिवाना तिराइएको छ।

ढोरपाटन महिला भलिबलः एपिएफको दोहोरो जित

विभागीय टोली सशस्त्र प्रहरीको एपिएफल क्लबले १४ औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा आज दोहोरो जित हासिल गरेको छ।

रोनाल्डोले कर छली गरेको स्वीकारे, जरिवाना तिर्न तयार, जेल बस्नु नपर्ने

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफूले कर छली गरेको स्वीकार गरेका छन्। स्पेनको अदालतले उनलाई यसअघिनै दोषी मानिसकेको थियो।

आइसीसीको महत्वपूर्ण तीन अवार्ड जित्दै कोहली बने किर्तिमानी खेलाडी

भारतीय कप्तान विराट कोहली एक वर्षमा आइसीसीले प्रदान गर्ने तीन महत्वपूर्ण अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन्।

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ।

बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

भलिबलको उपाधि आर्मीलाई

पाल्पाको रामपुरमा भएकोे अन्तर्राष्ट्रिय इण्डो नेपाल खुला पुरुष भलिबल खेलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।

कर छली प्रकरणः रोनाल्डो मंगलबार मड्रिडको अदालतमा उपस्थित हुने

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले स्पेनको भ्रमण गर्दैछन्। उनी मंगलबार मड्रिडको अदालतमा हाजिर हुने जनाइएको छ।

धनगढी स्टार्सलाई ग्लोबलको साथ

रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेन्जेन्टले मुख्य प्रायोजन गरेको छ।

ला लिगा सर्वाधिक गोलकर्तामा बार्साको बर्चस्व

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेगनासलाई पराजित गरेको छ। बार्साले घरेलु मैदान क्याम्प नाउमा आइतबार राति ३–१ को जित निकालेको हो।

प्रिमियर लिगमा सिटी र टोटनह्याम विजयी

इंग्लीस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएका खेलहरुमा म्यानचेस्टर सिटी र टोटनह्याम विजयी भएका छन्।

यूएई जान बंगलादेशबाट काठमाडौं आउँदै सन्दीप

बंगलादेशमा रहेका लेगस्पिनर सन्दीप लामिछाने सोमबार काठमाडौं आउँदैछन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय तथा टी–ट्वान्टी सिरिजका लागि आज १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

थाइल्याण्ड टि–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ।

चार नयाँ अनुहारसहित यूएईविरुद्धको श्रृंखलाका लागि नेपाली टोली घोषणा

चार नयाँ अनुहारसहित यूएईविरुद्ध श्रृखंला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ।

ब्रोनरलाई पराजितगर्दै म्यानी प्याकियोले मे वेदरलाई दिए चुनौती

डब्लूबिए वल्र्ड वेल्टर वेटको उपाधि ४० वर्षिय बक्सर फिलिपिन्सका म्यानी प्याकियोले जितेका छन्।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।