खेल

फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमै यथावत्

फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा वरियतामा नेपाल गत महिनाकै स्थानमा यथावत् रहेको छ।

खबिबसँगको ट्वीट युद्धपछि मकग्रेगर फेरि युएफसीमा फर्कने

९ दिन अगाडिमात्र युएफसीबाट सन्यासको घोषणा गरेका आइरिस युएफसी फाइटर कनर मकग्रेगर फेरि खेलमा फर्कने भएका छन्।

पेले अस्पताल भर्ना

तीन पटकका विश्वकप विजेता पेले फ्रान्सको अस्पतालमा भर्ना भएका छन्।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

आठौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्।

जिनादनको रियल मड्रिड भ्यालेन्सियासँग पराजित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भ्यालेन्सियासँग पराजित भएको छ।

एएफसी कपमा मनाङ मर्स्याङ्दी अबाहानीसँग पराजित

मनाङ मर्स्याङ्दी क्लब बंगलादेशको अबाहानी ढाका लिमिटेड क्लबसँग १–० ले पराजित भएको छ।

रोनाल्डोलाई उछिन्दै मेस्सी बने युरोपियन लिगका सर्वाधिक गोलकर्ता

लियोनल मेस्सी युरोपेली लिगका सर्वाधिक गोलकर्ता बनेका छन्।

प्रिमियर लिगमा आज तीन महत्वपूर्ण खेल हुँदै (तालिकासहित)

इंग्लीस प्रिमियर लिगिमा बुधबार राति तीन महत्वपूर्ण खेल हुँदैछ।

नेपाली महिला फुटबल टोलीले म्यानमारसँग भिड्दै

ओलम्पिक छनौटको दोस्रो चरणको खेलमा नेपाली महिला टोलीले बुधबार म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ।

नाटकीय पुनरागमनसँगै बार्सिलोना हारबाट जोगियो

स्पेनिस ला लिगा फुटबलमा मंगलबार राति बार्सिलोना र भिल्ला रियल बीचको खेल ४–४ को बराबरीमा रोकिएको छ।

आइपीएल: हारमा ह्याट्रिक गरेका टोलीहरु एकअर्कासँग भिड्दै

आइपीएल २०१९ मा सुरुवाती तीनमध्ये एक पनि खेल जित्न नसकेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर मंगलबार साझ एक अर्कालाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रदैछन्।

को हुन् आइपीएलमा ह्याट्रिक लिँदै कीर्तिमान राख्ने साम कुर्रन?

साम कर्रनको घातक बलिङमा किंग्स एलेभेन पन्जाबले सोमबार इण्डियन प्रिमियर लिग(आइपीएल)मा को १२औं सिजनमा दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्‍यो।

यू-१९ विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, को को परे?

मलेसियामा आगामी अप्रिल १० तारिखबाट हुने आइसिसी यू-१९ विश्वकप छनोटका लागि नेपाली युवा टोली घोषणा भएको छ।

सन्दीप सर्वाधिक विकेट लिने स्पिनर

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन्।

पन्जावविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन, यस्तो रह्यो ४ ओभर

सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग(आइपीएल)को आफ्नो दोस्रो खेलमा दुई विकेट लिएका छन्।

आइपीएल: सन्दीपले झारे दोस्रो खेलमा दोस्रो विकेट

सन्दीप लामिछानेले आइपीएलको आफ्नो दोस्रो खेलमा पनि विकेट लिएका छन्।

सन्दीप लामिछाने: आइपीएलमा लगातार दोस्रो खेल खेल्दै

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग(आइपीएल)मा लगातार दोस्रो खेल खेल्दैछन्।

एन्फामा पहिलोपटक आर्थिक नियमावली

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक आर्थिक नियमावली र कार्यविधि तयार गरेको छ।

आइपीएल: ऋशब पन्तको अडियो विवाद, सन्दीप पनि जोडिए(भिडियो)

इण्डियन प्रिमियर लिग(आइपीएल)को जारी सिजनको शनिबार भएको दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्शबीचको खेलमा दिल्लीका ऋशब पन्तको भिडियोसहितको अडियोले विवाद खडा गरेको छ।

रोहित शर्मालाई १२ लाख जरिवाना

इण्डियन प्रिमियर लिग(आइपीएल) टोली मुम्बई इण्डियनका कप्तान रोहित शर्मालाई १२ लाख भारतीय रुपैयाँ कारवाही गरिएको छ।

टोटनह्यामलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा

इंग्लीस प्रिमियर लिगमा टोटनह्यामलाई पराजित गर्दै लिभलरपुल शीर्ष स्थानमा उक्लिएको छ।

एसिसी यू-१६ का लागि छनोट प्रतियोगिता हुँदै

आगामी अप्रिल १८–२९ तारिखसम्म थाइल्याण्डमा हुने एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागि नेपालको टोली तयार गर्न यू–१६ राष्ट्रिय स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ।

लुकालाई छोरा भएर डेब्यु गरेको होइन्, उसँग क्षमता छः जिदान

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ह्युस्का क्लबमाथि संघर्षपूर्ण जित हात पारेको छ।

पन्जाबविरुद्ध खेल्दै दिल्ली, सन्दीपको सम्भावना उच्च

इण्डियन प्रिमियर लिग(आइपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली डेयरडेभिल्सले सोमबार राति किंग्स एल्यावेन पन्जाबविरुद्ध खेल्दैछ।

रियल मड्रिडले कमजोर ह्युस्कासँग खेल्दै

स्पेनिस ला लिगा फुटबलमा आइतबार रियल मड्रिडले कमजोर ह्युस्का क्लबसँग प्रतिस्पर्धा गर्दैछ।

प्रिमियर लिगमा लिभरपुल, चेल्सी र टोटनह्याम प्रतिस्पर्धामा

इंग्लीस प्रिमियर लिगमा आज दुई महत्वपूर्ण खेल हुँदैछ। आज हुने पहिलो खेलमा चेल्सी र कार्डिफ सिटीबीच प्रतिस्पर्धा हुनेछ।

महिला क्रिकेटरको अक्सन सम्पन्न, कुन खेलाडीलाई, कुन टोलीले कतिमा किने?

एनसिएल स्पोर्टसको आयोजनामा विराटनगरमा आगामी बैशाखमा हुने महिला टि–२० क्रिकेट लिगको अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ।

महिला टि–२० क्रिकेट अक्सनः यी हुन् महँगा महिला खेलाडी

विराटनगरमा आगामी बैशाखमा हुने महिला टि–२० क्रिकेट लिगको अक्सनमा आइतबार काठमाडौंमा सम्पन्न भयो।

मलाई पोग्बा साह्रै मनपर्छ, उनी मड्रिड आउनुपर्छः जिदान

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले म्यानचेस्टर युनाइटेडका पल पोग्बामा आफ्नो चासो देखाएका छन्।

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी

इंग्लीस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।