नाथनको गोलसँगै साउथह्याम्पटन विजयी



इङ्लिस लिग कप फुटबलअन्तर्गत भएको खेलमा घरेलु टोली साउथह्याम्पटनको जित भएको छ। बुधबार राति भएको खेलमा उसले लिभरपुललाई १–० गोल अन्तरले हराएको हो।

खेलमा साउथह्याम्पटनलाई जिताउनका लागि नाथन रेडमण्डले २० औं मिनेटमा गोल गरेका हुन्।

पहिलो लेगको खेलमा विजयी भएपछि साउथह्याम्पटनले सेमिफाइनल प्रवेशको संभावना बलियो पार्न सकेको छ।

सेमिफाइनल दोस्रो लेगको खेल आउने माघ १२ लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ।

यसैगरी लिग कप फुटबलको अर्को सेमिफाइनल खेलमा म्यान्चेस्टर युनाईटेडले हल सिटीमाथि पहिलो लेगमा २–० को अग्रता लिएको छ।

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 11:54:27

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...