ऋण नतिर्दा युरोपमा फुटबल खेल्न प्रतिवन्ध



सर्बियाको पूर्व लिग च्याम्पियन पार्टिजान बेलग्रेडलाई तीन वर्ष च्याम्पियन्स लिग र युरोपा लिग खेल्न युरोपेली फुटबल महासंघले प्रतिबन्ध लगाएको छ। बुधबार बसेको युरोपेली महासंघको बैठकले विगत पाँच वर्षको अवधिमा तीनपल्ट ऋण नतिरेको भन्दै सन् २०१५ को सर्बियाली लिग च्याम्पियनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

क्लबले २५ लाख युरो तिर्न बाँकी छ। पार्टिजान सन् १९६६ मा युरोपियन कपको फाइनल पुगेको थियो। त्यतिबेला फाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो।

यस सिजन पार्टिजान युरोपा लिगको दोस्रो छनोट चरणमा पोलिस क्लब जाग्लेबीसँग पराजित भएको थियो। एजेन्सीको सहयोगमा

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 09:08:25

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...

  • मंसिर ४ र २१ मा एकै पटक प्रदेश र केन्द्रको चुनाव

    शीर्ष नेताहरु र आयोगको पदाधिकारीहरुबीच मंसिर ४ गते हिमाली र पहाडी क्षेत्रका ३१ जिल्ला तथा २१ गते बाँकी जिल्लामा चुनाव गर्ने सहमति भएको बालुवाटार...

  • ‘माओवादीमा प्रवेश होइन, ध्रुविकृत हुँदैछौं’

    नयाँ शक्ति नेपालका सहसंयोजक देवेन्द्र पौडेलसहित झण्डै डेढ दर्जन नेताहरु संयोजक डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट छन्। यतिसम्म कि,...