चेल्सीले स्टोक सिटीलाई हरायो, किर्तीमानी कायमै



इङ्लिस प्रिमियर लिग फुटबल अन्र्तगत भएको खेलमा चेल्सीले स्टोक सिटीलाई हराएको छ। शनिबार राति भएको खेलमा चेल्सीले स्टोक सिटीलाई ४–२ ले हराएको हो।

जितसँगै चेल्सीको ४९ अंक भएको छ।

यो जितसँगै चेल्सीले लगातार १३ खेलमा जित दर्ता गर्दै कीर्तिमानी क्लवमा समेत कायम छ।

त्यस्तै, लिभरपुलले पनि म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको छ।

राति नै भएका अन्य खेलमा लेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई १–० ले पराजित गर्दा म्यानचेस्टर युनाइटेडले मिडल्सब्रोलाई २–१ हराएको छ।

भने वेष्ट ब्रोमविच आल्बियनले साउथह्याम्पटनलाई २–१, बर्नमाउथले स्वान्सी सिटीलाई ३–० ले पराजित गरेका छन्।

प्रकाशित १७ पुस २०७३, आइतबार | 2017-01-01 12:08:35

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...