जेठ तेस्रो साता राष्ट्रिय बीच भलिबल




नेपाल भलिबल संघको आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा आगामी जेठ तेस्रो साता छैंटौं महिला तथा साँतौं पुरुष बीच भलिबल पोखरामा आयोजना हुने भएको छ।

नेपाल भलिबल संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बीच भलिबलबारे जानकारी दिएको हो। प्रतियोगितामा ७ प्रदेश र तीन विभागका महिला र पुरुषको टोली गरी कुल ४० टोलीको सहभागिता रहनेछ।
आगामी डिसेम्बरमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताको बीच भलिबलमा नेपाली टोली निर्माणका लागि प्रतियोगिता मुख्य आधारका रुपमा रहेको संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए।

प्रतियोगितामा झण्डै २२ लाख खर्च लाग्ने र प्रथम, द्धितीय र तृतीय टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित ट्रफी, मेडल पाउनेछन्।

प्रकाशित २९ बैशाख २०७६, आइतबार | 2019-05-12 12:54:07
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।