मेस्सी अगाडि रोनाल्डो छान्नुको कारण खुलाए एथ्लेटिको प्रशिक्षक सिम्युनीले




डिएगो सिम्युनी
डिएगो सिम्युनी

गतवर्ष रुसमा सम्पन्न विश्वकप फुटबलका बेला एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिम्युनीले आफूले लियोनल मेस्सीको साटो क्रिस्टियानो रोनाल्डोलाई छान्ने भनेका वाट्सएक म्यासेज सार्वजनिक भएको थियो।

अन्तर्राष्ट्रिय संचार माध्यमले त्यस अडियोको आधारमा समाचारहरु तयार पारेका थिए। त्यसबेला मौन बसेका सिम्युनीले हालै आफूले मेस्सीको साटो रोनाल्डोलाई छान्नुको कारण खुलाएका छन्।

‘मलाई के लाग्छ भने समाधान बिनाको टोलीमा रोनाल्डो उपयुक्त छन्। किनभने उनले समाधानका उपायहरु धेरै प्रदान गर्दछन्।’ सिम्युनीले भने,‘तर खेललाई बढी ध्यान दिँदा मेस्सी रोनाल्डोभन्दा राम्रा छन्।’

‘रोनाल्डोले १० पटक प्रहार गर्नु पर्दैन। उनले दुईपटकको हेडरमा हामीविरुद्ध २ गोल गरेका थिए।’ उनले भने,‘लियोनल मेस्सी जहिल्यै आफ्नो टोलीको लागि आफ्नो पुरा क्षमताका साथ खेल्दछन्। उनी उत्कृष्ट छन्। अर्को तिर रोनाल्डोले गोल गर्छन।’ एजेन्सी

Image result for messi vs ronaldo

 

प्रकाशित २८ बैशाख २०७६, शनिबार | 2019-05-11 14:52:58
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।