Exclusive

फर्ममा रहेको म्यान यूले पिएसजी विरुद्ध अग्रता लिने




म्यान यूका खेलाडीहरु
म्यान यूका खेलाडीहरु

च्याम्पियन्स लिग प्रि–क्वाटर फाइनलका खेलहरु मंगलबार रातिदेखि सुरु हुँदैछन्। मंगलबार राति बलियो क्लब पेरिस सेन्ट जर्मेन पिएसजी र म्यानचेस्टर यूनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेलमा निकै फर्ममा रहेको म्यानचेस्टर यूनाइटेडले पिएसजी विरुद्ध अग्रता लिने अनुमान गरिएको छ।

किनभने पिएसजीका तर्फबाट स्टार खेलाडीहरु नेमार जुनिएर, इडिसन काभानी तथा मार्को भेराटी मैदान उत्रँनै छैनन्। घाइते भएका कारण म्यान यूले अग्रता लिने विश्लेषण गरिएको हो।

Image result for No Neymar, no Cavani, Verratti unfit: Decimated PSG in huge trouble against Man Utd

त्यसमाथि पनि काम चलाउ प्रशिक्षक ओले गनर सोल्स्कजारले म्यान यूको प्रशिक्षण सम्हाले यता म्यानचेस्टर यूनाइटेडले कुनै खेल हारेको छैन। बलिया खेलाडीहरु घाइते हुनाले पिएसजीको च्याम्पियन्स लिग उपाधिमा धक्का लाग्न सक्छ। एजेन्सी

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 17:47:06
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।