मेस्सी र डेम्बेलेको गोलसँगै बार्सिलोना क्वाटर फाइनलमा




डेम्बेले र मेस्सी
डेम्बेले र मेस्सी

स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा बार्सिलोना क्वाटर फाइनलमा प्रवेश गरेको छ।

बार्सिलोना लेभान्टेलाई ३–० ले पराजितगर्दै कोपा डेल रेको क्वाटर फाइनलमा प्रवेश गरेको हो।

जटिल मोडमा रहेको बार्साले लेभान्टे विरुद्धको खेलमा सहज जित निकाल्न सफल भएको हो। पहिलो लेगमा लेभान्टेले बार्सा विरुद्ध २–१ को अग्रता लिइसकेको थियो।

बिहिबार लेभान्टेसँग बराबरी र पराजित भए बार्सा प्रतियोगिताबाट बाहिरिन सक्ने अवस्था थियो। तर बार्साले आफूमाथि कुनै जोखिम उठ्न दिएन।

बार्साका लागि ओउसमान डेम्बेले र कप्तान मेस्सी नायक बने। डेम्बेलेले लगातार खेलको ३० र ३१ मिनेटमा दुई गोलगर्दा मेस्सीले खेलको ५४ औं मिनेटमा गोल गरे।

समग्र लेगमा ४–२ को जित निकाल्दै बार्सिलोना कोपा डेल रेको क्वाटर फाइनलमा प्रवेश गरेको हो।

प्रकाशित ४ माघ २०७५, शुक्रबार | 2019-01-18 13:28:23
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...