म्याक्सवेलको निर्णायक गोलसँगै संकटा सेमिफाइनलमा



Kshamadevi Group


संकटा क्लब
संकटा क्लब

विदेशी खेलाडी एलोन म्याक्सवेलको निर्णायक गोलसँगै क्यामरुनको डाउफिन्स क्लबलाई १-०ले पराजित गर्दै संकटा क्लब धनगढीमा जारी तेस्रो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा मंगलबार भएको खेलको दोस्रो मिनेटमा लक्ष्मण रुचालको पासमा म्याक्सवेलले निर्णायक गोल गर्दै टोलीलाई अन्तिम चारमा पुर्याएका हुन्।

जितसँगै  संकटाले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ। योसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको छ। 

संकटासँगै पुलिस, मेची नेत्रालय र थ्री स्टार क्लब सेमिफाइनलमा पुगेका हुन्।  बुधबार हुने पहिलो सेमिफाइनलमा मेची नेत्रालय र थ्री स्टार क्लबबीच खेल हुने आयोजकले जनाएको छ। 

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउने छ। यस्तै विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित १ माघ २०७५, मंगलबार | 2019-01-15 17:34:05
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...