एडिलेडमा कोहलीले प्रहार गरे ३९औं शतक




विराट कोहली
विराट कोहली

भारतीय कप्तान विराट कोहलीले एडिलेडमा मंगलबार जारी अस्ट्रेलियाविरुद्धको दोस्रो वान डेमा शतक प्रहार गरेका छन्। वान डेमा कोहलीको यो ३९अौं शतक हो।

अस्ट्रेलियाले दिएको २ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा कोहलीले १०८ बल खेल्दै शतक पूरा गरेका हुन्। सो क्रममा उनले ५ चौका र २ छक्का प्रहार गरे। समग्रमा उनी एक सय ४ रनको पारी खेल्दै पवेलियन फर्किए।

३० वर्षे कोहली शिखर धवन(३२ रन) पवेलियन फर्किएपछि क्रिजमा आएका थिए। उनले सुरुमा रोहित शर्मासँग मिलेर ५४ रनको साझेदारी गरे भने अम्बत्ती राइडुसँग ५९ रनको साझेदारी गर्दै शतक नजिक पुगे।

यसअघि सिड्नीमा भएको पहिलो वान डेमा कोहली एक रनमै आउट भएका थिए। तर श्रृखंला बराबरी गर्न जित्नै पर्ने खेलमा कोहलीले शतक प्रहार गर्दै जित नजिक पुर्याएका छन्।

यो विराटको २०१९ सालको पहिलो शतक हो। अस्ट्रेलियाविरुद्ध भने उनको छैटौं शतक हो भने अस्ट्रेलियामा नै उसविरुद्धको तेस्रो शतक हो।

प्रकाशित १ माघ २०७५, मंगलबार | 2019-01-15 16:30:30
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...