नेमार फर्काउन कोटिन्हो बेच्ने तयारीमा बार्सिलोना




कोटिन्हो र नेमार
कोटिन्हो र नेमार

जनवरी ट्रान्सफरमा रोचक चर्चाहरु सुरु भएका छन्। स्पेनिस पत्रिका इल मुन्डोले ब्राजिलका स्टार नेमार जुनियरले फेरी बार्सिलोना फर्किने अभिव्यक्ति दिएको दाबी गरेको छ।

सन् २०१७ मा चार वर्षको बसाइपछि बार्सिलोना छाडेर २ सय २२ मिलियन यूरोमा विश्वकै सर्वाधिक महंगो खेलाडी भएर नेमार फ्रान्सेली क्लब पिएसजी पुगेका छन्।

उनी पिएसजीमा खुशी नभएको मुन्डोले जनाएको छ। बार्सिलोनामा पुन फर्काउने प्रयासमा नेमारका पिता लागि परेको जनाइएको छ।

यसैबीच वेलायती पत्रिका इभिनिङ स्टान्डर्डले बार्सिलोनाले नेमार क्लबमा फर्काउन चाहेको जनाएको छ।

अर्का ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्हो बेचेर बार्साले नेमार भित्राउने प्रयास सुरु गरेको स्टान्डर्डको दाबी रहेको छ।

जनवरी ट्रान्सफरमा यस पटक रियल मड्रिडले म्यानचेस्टर सिटीका युवा फरवार्ड ब्रहिम डियाजलाई भित्राइसकेको छ। एजेन्सी

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 17:27:45
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।