ब्रिगेड ब्वाइजमाथि मनाङको शानदार जित


Infocus



मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ।

NIC ASIA

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजमाथि ३–१ को पुनरागमन जित निकालेको हो।

पहिलो हाफमा ब्रिगेड ब्वाइजले लिएको अग्रतालाई पछि पार्दै डिफेन्डिङ च्याम्पियन मनाङले तीन अंक बटुलेको हो। खेलको २८औं मिनेटमा रजक तिवारीको गोलबाट ब्रिगेडले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा मनाङले आक्रामक पुनरागमन गर्यो।

खेलको ४७ औं मिनेटमा हेमन गुरुङको गोलसँगै मनाङले खेलमा बराबरी गरेको थियो। त्यसपछि थप दुई गोल गर्दै मनाङका अफ्रिकन खेलाडी आफिज ओलावाले नायक बने।

खेलको ५७ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २– १ को अग्रता दिलाए भने खेलको इन्जुरी समयमा पुनः गोल गर्दै मनाङलाई ३–१ को जित दिलाएका हुन्।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 17:48:35
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...