चितवनले आवद्ध गर्यो दुई युवा ब्याट्सम्यान



Kshamadevi Group


पोखरा प्रिमियर लिग(पीपीएल) टोली चितवन राइनोजले दुई स्थानिय युवा ब्याट्सम्यानलाई टोलीसँग आवद्ध गरेको छ।

आगामी कार्तिकमा हुने पीपीएल टी–२० क्रिकेट प्रतियोगिताको नयाँ सिजनका लागि चितवनले स्थानिय ब्याट्सम्यानद्धय आकाश थापा र स्वप्निल अधिकारीलाई छनोट गरेको हो।

२५ वर्षिया दायाँ हाते ब्याट्सम्यान आकाशले यसअघि धनगढी प्रिमियर लिगमा सिवासी अत्तरियाबाट खेल्नुका साथै स्विप्निल स्थानिय प्रतिभावान युवा खेलाडी भएको टोलीका प्रबन्ध निर्देशन मिङ्मा डण्डु शेर्पाले बताए।

इपीएलका नियमानुसार प्रत्येक टोलीले दुई जना स्थानिय खेलाडीलाई मौका दिनुपर्छ। टोलीका प्रशिक्षक राजु खड्काले स्थानिय स्तरमा छनोट गर्दै खेलाडीको छनोट गरेका हुन्।

कप्तान पारस खड्को नेतृत्वमा रहेको चितवनमा राष्ट्रिय टोलीका सदस्यहरु शक्ति गौचन, करण केसी, आरिफ सेख, अनिलकुमार साहसँगै भुवन कार्की, विनोद लामा, हरिशंकर शाह, रामनरेश गिरी, सोनु तामाङ र सुमित महर्जन रहेका छन्।

Image may contain: text

कार्तिक ९ देखि २० सम्म पोखरामा हुने प्रतियोगितामा विराटनगर टाईटन्स,चितवन राईनोज,पोखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुनेछ।

 
 
प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 17:13:19
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...