‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी र सिग्नेचरबीच प्रायोजन सम्झौता


Infocus



अन्तर्राष्ट्रिय ह्वीस्की ब्राण्ड सिग्नेचर तथा ‘ए’ डिभिजन फुटबल क्लब मनाङ मस्र्याङ्दीबीच प्रायोजन सम्झौता भएको छ।

NIC ASIA

बिहिबार एक औपचारिक कार्यक्रमकाबीच क्लबका अध्यक्ष मुखिया कान्छा गुरुङ र नेपाल लिक्वर्स प्रालिका कार्यकारी अध्यक्ष राजेशवीर सिंह तुलाधारले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

प्रायोजन गरेवापत सिग्नेचरले मनाङलाई २५ लाख रुपैयाँ प्रदान गर्नेछ। बिहिबार भएको सम्झौतापछि अब मनाङ मस्र्याङ्दी क्लब ‘सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब’का रुपमा परिचित हुनेछ।

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 18:28:20
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।