सिटीको खराब सुरुवात, यूनाइटेडको सहज जित


Infocus



च्याम्पियन्स लिगमा बुधबार राति भएका आ-आफ्ना पहिलो खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले खराब सुरुवात गरेको छ भने म्यानचेस्टर यूनाइटेडले सहज जित हासिल गरेको छ।

NIC ASIA

सिटी लियोनसँग २-१ गोलअन्तरले स्तब्ध बन्दा यूनाइटेडले योङ ब्वाइजलाई ३-० ले पराजित गऱ्यो।

प्रिमियर लिग च्याम्पियन सिटीलाई पराजित गर्न लियोनका म्याक्सवेल कोरनेट र फेकिरले गोल गरेका थिए। यस्तै सिटीका बेनार्डो सिल्भाले एक गोल फर्काए।

यता समूह जीको बुधबार राति नै भएको खेलमा यूनाइटेडले योङ ब्वाइजविरुद्ध ३-० को जित हात पारेको छ।

पाउल पोग्बाको दोहोरो गोल र एन्थोनी मार्टियलको एक गोलको मद्दतमा यूनाइटेडले च्याम्पियन्स लिगमा विजय सुरुवात गरेको हो।

प्रकाशित ४ असोज २०७५, बिहिबार | 2018-09-20 09:41:42
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।