एम्बाप्पेको गोलसँगै फ्रान्सले लियो ४-१ अग्रता



Kshamadevi Group


फ्रान्सले विश्वकप फाइनलमा क्रोएशियाविरुद्ध ४-१ को अग्रता लिएको छ।

 यो एम्बाप्पेको यसविश्वकपमा चौथो गोल हो।

१९५८ मा पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने उनी दोस्रो किशोर खेलाडी बनेका छन्।

यसअघि पहिलो हाफमा क्रोएशियाले २-१ को अग्रता लिएको थियो। फ्रान्सका लागि एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत एक गोल गरेका हुन् भने एक गोल अात्मघाती उपहार पाएको हो। क्रोएशियाका इभान पेरिसिकले एक गोल गरेका छन्।

खेलको १८ औं मिनेटमा एन्टिनियो ग्रिजम्यानले डी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक क्रोएशियाका मारियो मान्डजुकिकको टाउकोमा लाग्दै बलले जाली चुमेपछि अात्मघाती गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो। जुन विश्वकप फाइनलकाे इतिहासमा भएको पहिलो अात्मघाती गोल समेत हो।

इभान पेरिसिकले २८ अौं मिनेटमा क्रोएशियाका लागि बराबरी गोल फर्काएका थिए। १६ यार्ड बाट उनले प्रहार गरेको सटले जाली चुमेको थियो। ३६ अौं मिनेटमा एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत फ्रान्सलार्इ २-१ को अग्रता दिलाएका हुन्। इभान पेरिसिको हातमा बल लागेपछि भिडियो एसिस्टेन्ट रेफ्रीको सहायतामा फ्रान्सले पेनाल्टी पाएको थियो।

प्रकाशित ३१ असार २०७५, आइतबार | 2018-07-15 22:12:33
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।