सुनको झोलासँगै ब्राजिल फर्किए नेमार



Kshamadevi Group


बेल्जियमसँग क्वार्टरफाइनलमा २–१ले पराजित भएको ब्राजिली टोलीसँगै नेमार घर फर्किएका छन्। होटल छोड्दा नेमारलाई उनको ७ सय पाउन्ड सुनको झोलासँगै देखिएको थियो।

याे पनि


पेरिस सेन्ट जर्मनका स्टार नेमारले यस विश्वकपमा ब्राजिलका पाँच खेलमा २ गोल गर्नुका साथै एकमा सहायकको भूमिका निर्वाह गरेका थिए। पेनाल्टी पाउनका लागि असामान्य अभिनय गरेको भन्दै यस विश्वकपमा उनको चर्चा भएको थियो।

रुस आउँदा उनले ल्याएको उक्त चमकदार झोलामा परिवारका सदस्यहरुको चित्रहरु अंकित थिए। जसमा उनका बुबा, आमा, बहिनी र छोराको तस्वीर देखिन्थ्यो।

विश्वकपबाट बाहिरिएपछि पहिलोपटक प्रतिक्रिया दिदैँ नेमारले यो आफ्नो करिअरकै सबैभन्दा दुखदायी क्षण भएको बताएका छन्।

सामाजिक सञ्जाल इन्स्ट्राग्राम मार्फत आफ्नो सन्देश व्यक्त गर्दै उनले लेखेका छन्, ‘हामीलाई थाहा थियो हामी त्यहाँ(उपाधि) पुग्न सक्थ्यौं र इतिहास बनाउन सक्थ्यौं तर त्यो समय यो रहेन्। फुटबल खेल्नका लागि पनि यो मेरालागि चुनौतीपूर्ण समय बनेको छ। तर, मलाई आशा छ भगवानले मलाई जस्तो चुकै चुनौतीको सामना गर्नपनि शक्ति दिनुहुनेछ।’

प्रकाशित २४ असार २०७५, आइतबार | 2018-07-08 15:01:00
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।