विश्वकपकाे पहिलो गोल नै विवादास्पद




साउदी डिफेन्डरलाइ लडाउँदै यसरी गरेका थिए युरीले गाेल
साउदी डिफेन्डरलाइ लडाउँदै यसरी गरेका थिए युरीले गाेल

रुस र साउदी अरबबीचको पहिलो खेलको १२ औं मिनेटमा युरी गोजिन्सीले गोल गरेका थिए।

उद्घाटन खेलमा हेडबाट भएको सो गोल विवादमा परेको छ।

हेड गर्ने क्रममा युरीले साउदी अरबका डिफेन्डरलार्इ धकेलेका थिए। युरीकाे धकेलाइबाट साउदी अरबका डिफेन्डर पाेल छेउमा लड्न पुगेका थिए। दुवै खेलाडी डिबक्स रहँदा याे घटना भएकाे थियाे। सम्वेदनशील अवस्थामा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीआरए) को निर्णय लिएर अन्तिम निर्णय दिनुपर्नेमा सोझै गोलको निर्णय दिएको भन्दै फुटबलप्रेमीहरुले विरोध जनाएका छन्।

सामाजिक सञ्जालमा रसियाले खेलकाे १२ अाैं मिनेटमा षड्यन्त्र रचेकाे भन्दै अालाेचना भइरहेकाे छ।

याे पनि: युरीले गरे विश्वकपको पहिलो गोल

          रसियालार्इ पहिलो हाफमा २-० को अग्रता

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 21:54:00
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...