२०२६ काे विश्वकप संयुक्त रुपमा तीन राष्ट्रले अायोजना गर्ने


Infocus


विश्वकप ट्रफी र बल
विश्वकप ट्रफी र बल

२०२६ को विश्वकप संयुक्त रुपमा तीन राष्ट्रले अायोजना गर्ने भएका छन। मोरक्कोलार्इ पछि पार्दै अमेरिका, क्यानडा र मेक्सिकोले २०२६ को विश्वकप अायोजक राष्ट्र बन्न सफल भएका हुन।

याे पनि


NIC ASIA

२०२६ को विश्वकपमा अहिलसम्मकै ठूलो विश्वकप हुनेछ। यसविश्वकपमा ३२ बाट ४८ राष्ट्रले सहभागिता जनाउने फिफाले यसअघि नै सार्वजनिक गरिसकेको छ। 

फिफाका सदस्य २११ राष्ट्रमध्ये २१० राष्ट्रले भोट दिएकोमा अमेरिका, क्यानडा र मेक्सिकोले १ सय ३४ भोट पाए भने मोरक्कोले ६५ भोटमात्रै पायो। घना भने घरेलु संघमा भएको समस्याले सहभागिता रहेन।

अमेरिकाले १९९४ मा विश्वकप आयोजना गरिसकेको छ भने सन् २०२२ मा पनि दाबेदारी प्रस्तुत गरको थियो। तर कतारले २०२२ को विश्वकप अायोजना पाएको थियो। 

मेक्सिकोले पनि सन् १९७० र १९८६ का विश्वकप आयोजना गरिसकेको छ।

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 16:51:24
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

    जम्मु-कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा

    भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व...

  • जयपुरी (बायाँ) र ओनसरी २०७४ को निर्वाचनमा बामगठबन्धनको विजयपछि

    रोल्पाका दुई नेतृलाई फापेको एमाले-माओवादी एकता

    पहिलो संविधान सभा कालमा दुबै जना छोटो समयका लागि मन्त्री बने। ओनसरी युवा तथा खेलकुद मन्त्री बनिन् भने जयपुरी महिला बालबालिका तथा समाज कल्याणमन्त्री।

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...