रुस र साउदी अरबबीचको खेल अनलाइनमा लाइभ स्ट्रिमिङ हुने




फुटबल महासंग्राम फिफा विश्वकप भोलि जुन १४ देखि सुरु हुँदैछ। विश्वकपको २१ औं संस्करण सदा झैँ यस पटक पनि एक महिनासम्म चल्नेछ।

विश्वभरिकै फुटबलप्रेमीबाट प्रतीक्षा भइरहेको यो विश्वकमा ३२ मुलुक सहभागी छन्। उद्घाटन खेल आयोजक रुस र साउदी अरबबीच हुनेछ। मस्कोस्थित लुज्निकी रंगशालामा हुने यो उद्घाटन खेल नेपाली समयअनुसार ८ः४५ बजे सुरु हनेछ। 

नेपालमा विश्वकपको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन, एनटिभी प्लस, कान्तिपुर टेलिजिभन तथा डिसहोम स्पोर्टसबाट आउनेछ। यो बाहेक भारतीय च्यालन सोनी टेन, सोनी टेन टू च्यानलमा पनि विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण आउनेछ।

यो विश्वकपको अनलाइन स्ट्रिमिङ पनि हुनेछ। त्यसका लागि केही कम्पनीहरुले सम्भौता गरेको जनाइएको छ। सोनी लिभ नामको आईओएस तथा एन्ड्रोइड एपबाट रुस तथा साउदी अरबको म्याच लाइभ स्ट्रिमिङ हुनेछ।

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 14:03:27
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...