विश्वकपका लागि यी डिफेन्डरले हनिमुन त्यागे



Kshamadevi Group


जोश रिस्डन
जोश रिस्डन

अष्ट्रेलियाका डिफेन्डर जोश रिस्डनले फिफा विश्वकपका कारण हनिमुन त्यागेका छन्।

जुन १४ अर्थात् भोलि बिहीबारदेखि विश्वकप सुरु हुँदैछ।

रिस्डेनले भने, ‘हनिमुन एक खास पल हो। तर यो विश्वकप मेरा लागि बढी नै महत्वको छ।’ विहे गरे लगत्तै हनिमुन नलैजाने पतिको निर्णयप्रति पत्नीको के प्रतिक्रिया रह्यो होला त?

‘मेरो निर्णयमा उनको सतप्रतिशत सहमति छ’, रिस्डन भन्छन्, ‘हामी हनिमुनका पर्खिन पूर्ण रुपमा तयार अवस्थामै थियौं।’

विवाह लगत्तै रिस्डेन विश्वकप तयारीका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी भएका थिए। अष्ट्रेलियाको टोली प्रशिक्षण सत्रमा उपस्थित दर्शक देखेर मक्ख छ। रुसको कजानमा भएको पहिलो प्रशिक्षण हेर्न करिब ३ हजार दर्शक उपस्थित भएका थिए।

जुन १४ देखि फिफा विश्वकप रुसका ११ सहरमा सञ्चालन हुँदैछ। अष्ट्रेलियाको पहिलो प्रतिस्पर्धा १६ जुनमा फ्रान्ससँग हुनेछ। यसपछि २१ जुनमा अष्ट्रेलिया डेनमार्कसँग भिड्नेछ। त्यसपछि २६ जुनमा उसको प्रतिस्पर्धा पेरुसँग हुनेछ।

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 13:44:54
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...