रोनाल्डोको फ्रिकिक रोक्ने गरी बनाइएको छ विश्वकपको बल




रोनाल्डो
रोनाल्डो

एडिडासले निर्माण गरेको यस वर्षको विश्वकप बल ‘टेलिस्टार १८’ लाई खेलाडीहरुले पार्ने अस्वभाविक प्रभाव घटाउने गुणसहित तयार पारिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

खेलाडीहरुले सट प्रहार गर्दा घुमाउरो तरिकाले बलअघि बढ्ने मात्रामा कमी ल्याउने गुणसहित बल तयार गरिएपछि त्यसको मुख्य प्रभाव पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोलाई परेको छ।

रोनाल्डो आफ्ना फ्रिकिकहरुमा ‘नकल सट’ भनिने घुमाउरो सट प्रहार गर्न माहिर खेलाडी मानिन्छन। थुप्रै त्यस्ता सटहरु उनले गोलमा पनि परिणत गरेका छन्।

यता, अहिलेसम्मका विश्वकपमा प्रयोग गरिएको भन्दा यो बल निकै उपर्युक्त रहेको एडिडासले दाबी गर्दै आएको छ। एडिडासले यसको निर्माणका लागि तीन वर्ष विताउनुका साथै लाखौं पाउण्ड रकम खर्च गरेको थियो। एजेन्सीं।

रोनाल्डोको नकल सटहरु भिडियोमा हेर्नुहोस्:

प्रकाशित २९ जेठ २०७५, मंगलबार | 2018-06-12 14:59:54
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।