मेस्सीका नजरमा अर्जेन्टिनाको उपाधि बाधक पाँच राष्ट्र


Infocus



लिअोनल मेस्सी
लिअोनल मेस्सी

अर्जेन्टिनाले पहिलोपटक विश्वकप खेल्न लागेको राष्ट्र अाइसल्याण्डसँग शुक्रबार प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्दैछ। त्यसपछि क्रोयोसिया र नाइजेरियासँग उसको भिडन्त हुनेछ।

याे पनि


NIC ASIA

लियोनल मेस्सीले अर्जेन्टिनालार्इ २०१४ काे विश्वकप फाइनलसम्म डोर्याएका थिए। फाइनलमा उनको टोली जर्मनीसँग १-० गोलअन्तरले पराजित भएको थियो।

यसविश्वकपमा पनि मेस्सीको टोलीलार्इ उपाधि दाबेदार टोलीका रुपमा लिइएको छ। मेस्सीले अाफ्नो उक्त बाटोमा पाँच टोली मुख्य बाधक रहेको बताएका छन्। 

स्पोर्टस म्यागेजिनलार्इ दिएको प्रतिक्रिया अनुसार ब्राजिल, जर्मनी, स्पेन, फ्रान्स र बेल्जियमलार्इ उनले अाफ्नो उपाधि यात्राका बाधक टोलीका रुपमा लिएका छन्।

'उनीहरु अात्मविश्वासी टोली भएको र व्यक्तिगत रुपमा पनि राम्रा खेलाडी भएका टोली हुन,' मेस्सीले भनेका छन, 'तर अर्जेन्टिना पनि कम छैन। हामीसँग राम्रा र अनुभवी खेलाडीहरु छन्।' एजेन्सी

प्रकाशित २८ जेठ २०७५, सोमबार | 2018-06-11 15:46:57
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...