पारसले प्रधानमन्त्री कप क्रिकेट नखेल्ने




पारस खड्का
पारस खड्का

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले जेठ १३ गतेबाट सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्।

NIC ASIA

व्यक्तिगत कारणले देश बाहिर हुने भएकाले प्रधानमन्त्री कप खेल्न नसक्ने अवस्था भएको पारसले बताए। अाफ्नो पहिलेदेखि नै बाहिर जाने तय भएको तर प्रतियोगिताको बारेमा पछि मात्रै जानकारी अाएकाले अाफूले प्रतियोगिताका लागि समय दिन नसकेको पारसले बताए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र नेपालय इन्टरनेशनलको ब्यवस्थापनमा अर्को सातादेखि कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुदैछ।

पहिलो पटक प्रदेशस्तरीय रुपमा हुन लागेको प्रतियोगिता प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली गरि सहभागी १० टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलार्इ दुर्इ भागमा विभाजन गरिएको छ। 

समूह ‘ए’ मा प्रदेश नम्बर १, २ र ४ छन् भने नेपाल पुलिस क्लब प्रदेश नं ३,५, ६ र ८ समूह ‘बी’मा छन् । प्रतियोगिताको उद्घाटन खेलमा त्रिवि क्रिकेट मैदानमा एपीएफ र प्रदेश ४ भिड्दैछन्।

प्रधानमन्त्री कपको विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै, म्यान अफ द सिरिजलाई १ लाख, उत्कृष्ट व्याट्स्म्यान र बलरलाई समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित ८ जेठ २०७५, मंगलबार | 2018-05-22 11:44:54
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।