तिलोत्तमा गोल्डकप: अार्मीलार्इ पराजित गर्दै मनाङ सेमिफाइनलमा




मनाङ मर्स्याङ्दी क्लब
मनाङ मर्स्याङ्दी क्लब
फाइल तस्बिर

त्रिभुवन अार्मी क्लबको दोस्रो टोलीलार्इ पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब २०औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। अार्मीलार्इ ३–० ले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो।

NIC ASIA

मनाङको जितमा विशाल राईले २ र विदेशी खेलाडी भिक्टोरले १ गोल गरे। खेलको ४०औं मिनेटमा विशालले मनाङलार्इ सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको अन्त्यतिर मनाङले दुर्इ गोल गर्यो। 

विशालले नै ९०औं मिनेटमा दोस्रो गोल गरे भने भिक्टोरले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दी म्याच भएका विशालले ११ हजार नगद पाए। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बुधबार रुपन्देही र नेपाल पुलिस क्लब अामनेसामने हुनेछन्। 

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 20:01:14
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...